सुनको मूल्यमा नयाँ रेकर्ड, १६ सयले बढ्यो

काठमाडौं । सोमबार सुनको मूल्यले नयाँ इतिहास कायम गरेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य कायम भई छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो

३ सचिवको जिम्मेवारी हेरफेर: शर्मालाई जल तथा ऊर्जा आयोगको जिम्मेवारी, अरु को कहाँ ?

काठमाडौं । सरकारले तीन जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । गत साता बसेको मन्त्रिपरिषदको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मालाई जल तथा ऊर्जा आयोग सरुवा गर्ने

एकैपटक ४३ वटा कम्पनीसँग लिखित स्पष्टीकरण मागियो, कालोसूचीमा राख्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले एकैपटक ४३ वटा कम्पनीसंग लिखित स्पष्टीकरण मागेको छ । सार्वजनिक सूचना प्रकाशन गर्दै कार्यालयले सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

एचआर मिट २०२४ मा दुई अवार्डबाट एनसेल सम्मानित

काठमाडौं । नेपालको मानव संसाधन क्षेत्रमा उत्कृष्ट नीति अभ्यास र कार्यसम्पादन गरे वापत एनसेलले एचआर मिट २०२४ मा ‘नेशनल एचआर एक्सिलेन्स अवार्ड २०२४’ र ‘एक्सिलेन्स इन लर्निङ एन्ड डेभलपमेन्ट अवार्ड

कर प्रणाली सुधार उच्चस्तरीय समितिको प्रतिवेदन: राजस्व छुट नदिन, दायरा बढाउनेभन्दा कर घटाउन सुझाव

काठमाडौं । करसम्बन्धी कानुन, करका दर, कर प्रशासन, राजस्व संरचनासहित अर्थतन्त्रका विविध विषयमा सुझाव समेटेर कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले सरकारलाई अन्तिम प्रतिवेदन बुझाएको छ । समितिले अर्थमन्त्री वर्षमान

विदेशी मुद्रा सञ्चितिमा भएको सुधार आन्तरिक बजार सुधारका लागि उपयोग गर्नुपर्छः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन् । शनिबार पोखरामा भएको गण्डकी प्रदेशको वार्षिक सभामा महासंघका

एनसेल र टेलिकमसँग प्रतिस्पर्धा गराउन नयाँ कम्पनीको तयारी, को हुन सक्छ तेस्रो सेवाप्रदायक ?

टेलिकम क्षेत्रमा पछिल्लो दुई दशकदेखि नेपाल टेलिकम र एनसेलबीच प्रतिस्पर्धा हुँदै आएको भए पनि यी दुई कम्पनीलाई थप प्रतिस्पर्धी बनाउन सरकारले ६ वटा टेलिकमलाई लाइसेन्स दिएको थियो । तर, सरकारी

मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपालले ६ महिनामै गर्यो पौने १ अर्बको कारोबार

काठमाडौं । पर्यटकीय नगर पोखरामा रहेको मणिपाल एजुकेशन एण्ड मेडिकल ग्रुप नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा पौने १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ को ६

सर्वोच्चको आदेशको स्वागत गर्दै दुर्गा प्रसाईंले भने: अब मसित पैसा हुन्छ, बैंकको ऋण तिर्छु

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन अदालत आदेश दिएपछि देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । करिब तीन साता भारत बसेर फर्किएका प्रसाईंले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग

नारायणी आयल रिफाइनरीको व्यापार ४१ प्रतिशतले घट्यो

काठमाडौं । भारततर्फ तेल निर्यातमा कमी आउँदा नारायणी आयल रिफाइनरी उद्योगको व्यापार ४१ प्रतिशतले घटेको छ । भारत सरकारले आन्तरिक बजारमा खाने तेलको मूल्य उच्च बढेको भन्दै कच्चा खाने तेलको