नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् । संघको आइतबार सम्पन्न विशेष साधारणसभाले दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो।

फर्निचर एक्स्पो असोज दोस्रो साता

काठमाडौं । असोज दोस्रो साता राजधानीको भृकुटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले असोज १० देखि १४ सम्म एक्स्पो आयोजना

असार ४ भित्र म्याद नथपिए काम ठप्प गर्ने चेतावनी, सरकारले ठेकेदारलाई ७० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौं । निर्माण व्यवसायीहरूले सरकारले २०८० सालको असार ४ भित्रमा सबै आयोजनाहरूको म्याद थपको निर्णय नगरे सम्पूर्ण आयोजनाहरू ठप्प गर्ने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आइतबार पत्रकार

चचन ग्रुपको नारायणी मोडर्न पल्सेस इन्डष्ट्रिजको व्यापार १४ प्रतिशतले घट्यो

काठमाडौं । चचन ग्रुपको नारायणी मोडर्न पल्सेस इन्डष्ट्रिजको व्यापार १४ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२० मा १४ प्रतिशतले घटेको हो । सन् २०२१

बजेटले नयाँ कर सुरू गरेकोमा परिसंघको असहमति

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८०/८१को बजेट विनियोजन गरेको ५ दिनपछि संस्थागत विज्ञप्ती जारी गर्दै नेपाल उद्योग परिसंघले नयाँ करहरूबारे असहमति जनाएको छ। वैदेशिक पर्यटन शुल्क, विलासिता ९लक्जरी० शुल्क र

भायनेट कम्यूनिकेशनले एकै वर्ष गर्‍‍यो २ अर्ब २३ करोडको व्यापार

काठमाडौं । भायनेट कम्यूनिकेशन लिमिटेडले एकै वर्ष २ अर्ब २३ करोड बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब २३ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो

प्रधानमन्त्रीको भ्रमणले भारतीय लगानीको ढोका खोल्यो, सरकारका संयन्त्रले धरातलीय यथार्थ बुझ्नुपर्छ

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन् । प्रतिनिधिमण्डलमा यस अघिजस्तै नेपालका उद्योगी व्यवसायीको पनि सहभागिता छ । बिहीबार साँझ नेपाल र भारतीय उद्योगी,

प्लेन टिकेटमा भ्याट लगाएपछि बिरोध, अर्थमन्त्रालयले बनायो अध्ययन समिति

काठमाडौं । सरकारले हवाई जहाजको टिकेटसहित पार्टपुर्जाहरुमा भ्याट लगाएपछि एयरलाइन्स कम्पनी सञ्चालकहरु बिरोधमा उत्रिएका छन् । सरकारले जेठ १५ मा सर्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमार्फत भ्याट छुटको सूची संशोधन

आरती ब्रान्डका स्टिलजन्य उत्पादन बेच्ने कम्पनीको वार्षिक १४ अर्ब २७ करोडको व्यापार

काठमाडौं । आरती ब्रान्डको स्टिलजन्य सामग्री सामग्री उत्पादन गरी बिक्री गर्दै आएको आरती स्ट्रिप्स प्रालिले एकै वर्ष १४ अर्ब २७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन्

सीजी कम्यूनिकेशनको व्यापारमा उछाल, ८ महिनामै गर्यो ३२ करोड रुपैयाँ आम्दानी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सीजी कम्यूनिकेशनको व्यापारमा उछाल आएको छ । बजारमा सीजीको नेटको प्रयोगदर्ता बढ्दै जाँदा व्यापारमा उछाल आएको हो । इन्टरनेट सेवा प्रदायक कम्पनीले सन् २०२३