ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् सम्पन्न

काठमाडौं । ग्लोबल स्टुडेन्ट्स इन्टरप्रेनर अवार्डस् (जिएसइए)को फाइनल काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा देशभरबाट १४ जना विद्यार्थी उद्यमी छानिएका थिए, जसमध्ये ६ जना फाइनलमा पुगेका थिए। फाइलनलमा अञ्जना मल्ल सहसंस्थापक

घरेलु मदिरालाई ब्रान्डिङ गर्ने सरकारको तयारी, अर्थ र कानुन मन्त्रीसँग उद्योग मन्त्रीको छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रबर्द्धन गरिने बताएका छन्। बिहीबार उद्योग मन्त्रालयमा आयोजित घरेलु मदिरा प्रबर्दन बिषयक छलफलमा मन्त्री रिजालले ठूला उद्योगी

स्टार्टअप कर्जासम्बन्धी त्रिपक्षीय सम्झौता, यस्ता छन् कार्यविधिका मापदण्ड

काठमाडौं । स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । आज

उत्पादन घट्दै गएपछि उदयपुर सिमेन्टमा प्रधानमन्त्रीले गरे अनुमगन, पुरा होला उत्पादन बढ्ने अपेक्षा ?

उदयपुर । उदयपुर सिमेन्ट उद्योगको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार अवलोकन गरेका छन् । दिनानुदिन सिमेन्ट उत्पादन घट्दै गएको र उद्योगका अधिकांश संयन्त्र जीर्ण बन्दै गएको अवस्थामा प्रधानमन्त्रीले अनुमगन गरेपछि

बाँसबासी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष थापा पक्राउ

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापा पक्राउ परेका छन् । बाँसबारी छाला जुत्ता कारखानाका तत्कालिन अध्यक्ष थापालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको बत्तीसपुतलीबाट आज

व्यवसायी अरुण चौधरी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले व्यवसायी अरुण चौधरीलाई पक्राउ गरेको छ । सीआईबीका प्रवक्ता तथा प्रहरी उपरिक्षक नवराज अधिकारीले चौधरी अहिले ब्युरोको नियन्त्रणमा रहेको बताए । चौधरीलाई सीआईबीले

नेपाली मूलका उद्यमी डा.मास्केको फ्युज मेसिन अमेरिकी स्टक एक्सचेन्जमा सूचीकृत हुने

काठमाडौं । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टलिजेन्स) को क्षेत्रमा काम गर्ने नेपाली मूलका उद्यमी डा. समीर मास्केको स्टार्टअप कम्पनी फ्युज मेसिन अमेरिकाको स्टक एक्सचेन्ज नास्ड्याकमा सूचीकृत हुने भएको छ । सन्

गल्ली म्यापले जित्यो स्टार्टअप अवार्ड

काठमाडौं । गल्ली म्यापले स्टार्टअप अवार्ड जितेको छ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको युवा उद्यमीहरुको संस्था नेपाल यु्वा उद्यमी फोरम (एनवाइइएफ) ले आयोजना गरेको स्टार्टअप प्रतियोगिताको फाइनलमा पुगेका सात

क्यानडा र हङकङ चेम्बरसँग लुम्बिनी चेम्बरले सहकार्य गर्ने

लुम्बिनी । लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सले विभिन्न अन्तर्राष्ट्रिय चेम्बर शाखासँग सहकार्य र साझेदारी गर्ने सहमति गरेको छ । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा

प्राधिकरणको अव्यावहारिक नीतिले उद्योग अन्यायमा परे, २४ घण्टाभित्र विद्युत सुचारु गर्न संघको माग

काठमाडौं । वीरगञ्ज उद्योग वाणिज्य संघले विद्युत् महशुलमा विद्युत् प्राधिकरणको असान्दर्भिक र अव्यावहारिक नीतिका कारण औद्योगिक ग्राहकहरू अन्याय र अन्योलमा परेको जनाएको छ । प्राधिकरणले अहिलेसम्म २३ ओटा उद्योगको लाइन