विदेशमा राम्रो कमाइ हुने जागिर छोडेर च्याउ खेती,

धादिङ । वैदेशिक रोजगारीमा पाँच वर्ष बिताएका विनोद पौडेलले च्याउ खेतीमा एक करोड लगानी गरेका छन् । युएईमा मेनेजरको काम छाडेर नेपाल फर्किएका पौडेलले धादिङको थाक्रे गाउँपालिका-१० केवलपुरमा च्याउ खेती

विदेशबाट फर्केर आरनमा रमाउँदै राजकुमार

चितवन । नयाँ पुस्ता आरन पेसाप्रति आकर्षित देखिँदैनन् । परम्परागत पेसा छाडेर युवा विदेशिने क्रम बढ्दो क्रममा रहेका बेला गल्छीका राजकुमार सुनार भने यही पेसामा रमाइरहेका छन् । चितवनको इच्छाकामना

उद्योगी व्यवसायीलाई उधारो उठाउन सहजिकरण गर्न ऐन ल्याउन सिएनआईको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघ र उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थतन्त्र, औद्योगिक उत्पादन बृद्धिका

मौद्रिक नीतिमा औद्योगिक क्षेत्रका माग समावेश गर्न उद्योग संगठनले भेट्यो अर्थमन्त्री र गर्भनर

विराटनगर । उद्योग संगठन मोरङका प्रतिनिधिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरलाई आगामी मौद्रिक नीतिमा संगठनको सुझाव बुझाएका छन् । यस्तै विद्युत प्राधिकरणका प्रबन्ध निर्देशकलाई विद्युतसंग सम्बन्धित समस्याका बारेमा जानकारी गराएका

३५ हजारबाट व्यवसाय सुरु गरेका मिनबहादुरको भाटभटेनीको कारोबार २५ अर्ब, १४ अर्ब ऋण

काठमाडौं । भाटभाटेनी सुपरमार्केट अर्थात् नेपालमा सुपरमार्केटको कल्चर बनाउने संस्था । त्यसका सञ्चालक हुन् मिनबहादुर गुरुङ । सुपरमार्केटका ट्रेन्ड सेटरसमेत रहेका गुरुङ छिट्टै अर्बपति हुने व्यवसायीको सूचिमा परेका थिए ।

गलैँचा उद्योगमा लगाएको भ्याट फिर्ता लिन संघको आग्रह

काठमाडौं । नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता सङ्घले गलैँचा उद्योग उत्पादन स्रोतमै मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने कार्य अव्यवहारिक रहेको भन्दै फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । सङ्घले पत्रकार

८२ वर्षीया यामकुमारीले बनाएको गलैँचा अमेरिकासम्म पुग्छ

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१, भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुन सामाजिक कार्य सँगसँगै आयआर्जनका काममा पनि सक्रिय छिन् । बुनाइसम्बन्धी सीपलाई व्यावसायिक बनाएकी उनले बुनेका गलैँचा स्वदेशदेखि विदेशसम्म बिक्री हुने

महासंघले गर्‍यो बजेटको स्वागतः साना उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गर्न सुझाव

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले अर्थतन्त्रलाई गतिशिल बनाई फराकिलो, दिगो र समावेशी आर्थिक बृद्धि हासिल गर्दै समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने उद्देश्य लिएको भन्दै आर्थिक वर्ष २०८०/८१

आर्थिक मन्दीले गत वर्षभन्दा १ खर्ब कम लगानी प्रतिबद्धता

काठमाडौं । आर्थिक मन्दीले उद्योग क्षेत्रमा उच्च असर पारेको छ । अर्थतन्त्रमा देखिएको मन्दीले बजारमा माग नहुँदा अधिकांश उद्योगको उत्पादन क्षमता घटेको छ भने नयाँ उद्योगले लगानी गर्न सकेका छैनन्

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त