अनलाइन हुँदा पनि ईपीएस फर्म भर्नेहरुको बैंकमा रकम

  काठमाडौं । दक्षिण कोरियामा कामदारको रुपमा जान चाहनेहरुले भर्नुपर्ने इपीएस फर्म अनलाइन भएपछि बैंकमा फर्म भर्नेहरुको भिड देखिएको छ । इपीएस कार्यालयले आजैदेखि इपीएस फर्म भर्नको लागि बैंकमा दस्तुर

रोजगारीका लागि विदेश गएका १९ नेपालीलाई मृत्यु दण्ड

काठमाडौं । रोजगारीका लागि विभिन्न देश गएका १९ जना नेपालीले मृत्युदण्ड पाउने भएका छन् । उनीहरुलाई त्यहाँको अदालतले मृत्युदण्डको सँजाय सुनाएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार मलेसियामा १०, कुवेतमा ५,

इटा भट्टामा काम, ६ महिनामा ५ लाख कमाई

काठमाडौं । रोजगारीको सिलसिलामा करिब ४० लाख युवा बिदेशमा छन् । खाडी राष्ट्र र मलेशिया जानको लागि पनि १ लाख रुपैयाँभन्दा बढी सुरुमै लगानी गर्नुपर्छ । त्यसपछि पनि मासिक कमाइ

खाडीका ६ देश र मलेसियामा सरकारको घुम्ती शिविर

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि विदेश पुगेको नागरिकको समस्या समाधानका लागि भन्दै घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार मलेसिया लगायतका

१५ सय ४० जनालाई सिपसँगै रोजगारीको सुवर्ण अवसर

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले १५ सय ४० जनालाई निशुल्क सिपमुलक तालिम दिने भएको छ । साक्षर र अंक ज्ञान भएका व्यक्ति तालिममा सहभागी हुन सक्ने परिषद्ले

जागिर खोज्न खाडी जाने कि गाउँमै आएको सरकारी जागिर खाने ?

काठमाडौं । जागिरको खोजीमा दुबई, कत्तार वा मलेशिया जाने सोचमा हुनुहुन्छ ? केही समय पर्खने पो हो कि ! किनभने तपाइँले आफ्नै गाउँमा सरकारी जागिर पाउने अभूतपूर्व अबसर अब आउँदैछ

मलेसियामा नेपालीको चरम श्रम शोषण, मालिक भन्छन, ‘जङ्गलमा बस्नेलाई बिछ्यौना किन चाहियो ?’

क्वालालम्पुर ।  कास्की मिजुरे गाविस-२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन् । एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उनलाई कारागारमा बसेको भन्दा बढी सकस हुन्छ

त्रिशुली जलविद्युत्मा रोजगारीको अवसर

काठमाडौं । त्रिशुली जलविद्युत् कम्पनीले विभिन्न पदका लागि करार सेवामा जागिर खुलाएको छ । कम्पनीले सार्वजनिक सूचना प्रकाशित गरेर करारमा ६ जना कर्मचारी माग गरेको हो । कम्पनीले सिनियर इन्जिनियर

सरकारी बैंकको अधिकृत बन्ने हो ? कृषि विकास बैंकमा ४० जनालाई जागिर खुल्यो

काठमाडौं । सरकारी स्वामित्वको कृषि विकास बैंकमा रोजगारीको अबसर खुलेको छ । बैंकले ४० अधिकृतस्तरका कर्मचारीका लागि दरखास्त माग गरेको छ । खुल्लातर्फ २२ , महिला ५, आदिवासी/जनजाती ५, मधेशी

जेठ २७ र २८ गते कोरियाको भाषा परिक्षा हुने

काठमाडौं । इपिएर प्रणालीमार्फत् कोरिया जाने कामदारका लागि आगामी जेठ २७ र २८ गते भाषा परिक्षा हुने भएको छ । आगामी वर्ष कोरियाले १० हजार कामदार लाने घोषणा गरिसकेको छ