सुर्या लाइफ इन्स्योरेन्सका सीइओ शिवनाथ पाण्डेले राजीनामा दिए

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजीनामा दिएका छन् । पाण्डेले मंसिर १ देखि लागु हुने गरी संचालक समिति समक्ष सोमबार राजीनामा बुझाएका हुन् । नेपाल

दुई लघुवित्तले मागे कर्मचारी, कुन पदमा कति ?

काठमाडौं । कोरोना कहरकाबीच २ वटा लघुवित्त कम्पनीले रोजगारी खुलाएका छन् । वियज लघुवित्त र नेपाल सेवा लघुवित्तले राेजगारी खुलाएका हुन् । यी कम्पनीले  रोजगारीका लागि आवेदन आह्वन गरेका छन्

नेपाल प्रहरीले दिनेभयो ५ हजार बढीलाई रोजगारी

काठमाडौं । के तपाई नेपाल प्रहरीमा जागिर खाने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईका लागि सुवर्ण अवसर आएको छ । नेपाल प्रहरीले शुक्रबार एकै पटक ५ हजार २२७ जना

स्वास्थ्य सेवामार्फत २ सय ४० जनाको लागि विज्ञापन खुल्ला

काठमाडौं । निजामती सेवा, संघीय संसद सेवा तथा स्वास्थ्य सेवा तर्फका निम्ति सेवा, समूह, उपसमूह तथा श्रेणी/तहका लागि २ सय ४० जनाको लागि विज्ञापन खुल्ला गरेको छ । उक्त पदहरूमा

बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता सेवा बन्द

काठमाडौं । वैदेशिक रोजगार बोर्ड सचिवालबाट प्रदान गरिने आर्थिक सहायता सेवा केही दिनको लागि बन्द गरिएको छ । सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएकाले अर्को सुचना सार्वजनिक नभएसम्म सचिवालयबाट

सोमबारदेखि श्रम स्वीकृति खुल्दै

काठमाडौं । वैदेशिक रोजगार कार्यालयका कर्मचारीमा कोभिड–१९ को संक्रमण देखिएको कारण सेवा प्रवाह (श्रम स्वीकृति) बन्द भएको कार्यलयले पुनः भोलिबाट सेवा प्रवाह गर्ने भएको छ । कर्मचारीमा कोरोना देखिएसँगै कार्यालयले

मलेसियामा नेपालीलाई बन्धक बनाएर १६ लाख असुल्ने पक्राउ

काठमाडौं । मलेसियामा नेपाली नागरिकलाई बन्धक बनाई रकम असुल गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मलेसियास्थित टप ग्लोभ कम्पनीमा नेला कर्नर क्यान्टिन संचालन गरी बस्ने मोरङ साविक

अन्य क्षेत्रमा रोजगारी गुम्दा ई-कमर्श कम्पनीले खुलाए १५ सयभन्दा बढीलाई जागिर

काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भएको लकडाउन र निषेधाज्ञाले अर्थतन्त्र ठूलो संकटमा पर्यो । व्यापार व्यवसाय ठप्प भए भने उद्योग, कलकारखाना सञ्चालन हुन सकेनन् । जसका कारणले कैयनले

रेल्वे कम्पनीले माग्यो १३९ कर्मचारी, कुन पदमा कति ?

काठमाडौं । सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीले कूल १३९ जना कर्मचारी माग गरेको छ । निकट भविस्यमा नै जयनगर जनकपुर खण्डमा रेल सञ्चालन गर्न लागिएको कम्पनीले एकै पटक ठूलो संख्यामा

लक्ष्मी बैंकको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल

लक्ष्मी बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रमण नेपाल नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको आज सम्पन्न बैठकद्वारा नेपाललाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरिएको हो । नवनियुक्त अध्यक्ष नेपालले