ओरिएन्ट ब्राण्डका हिट कन्भेक्टर र इलेक्ट्रिक गिजरहरु नेपाली

काठमाण्डौ । ईओएल प्रालि, चौधरी समूहअन्तर्गत रहेको सिजी इलेक्ट्रोनिक्स प्रालिको सहायक कम्पनी, नेपालका लागि आधिकारिक बितरकले विश्वस्तरीय ओरिएन्ट इलेक्ट्रिक उत्पादनहरु नेपाली बजारमा भित्र्याएको छ । हाल एउटा मोडलको हिट कन्भेक्टर,

गतवर्ष २५ अर्बको औषधि आयात, भारतबाट मात्रै भित्रियो २१ अर्बको औषधि

चितवन । नेपालका औषधि उद्योगले क्षमताअनुसार उत्पादन गर्न सकेका छैनन् । मागको ७० प्रतिशत नेपाली उत्पादनले धान्न सक्ने भए पनि ४१ प्रतिशत मात्रै उत्पादन हुँदै आएको व्यवसायीले बताएका छन् ।

कुखुराको मासु र अण्डा सस्तियो, भारतीय बजारबाट मासु भित्र्याउदा किसान प्रभावित

चितवन । कुखुराजन्य उत्पादनको मूल्यमा निकै गिरावट आएपछि किसान प्रभावित भएका छन् । अण्डा र मासु दुबैको लागत मूल्यभन्दा बिक्री मूल्य निकै कम रहेकाले कुखुरापालक किसान घाटामा जान थालेका छन्

खाद्य संस्थानको चामलमा अनियमितता, ठेकेदारले मनोमानी गरे

बाजुरा । नेपाल खाद्य संस्थानबाट बिक्री हुँदै आएको खाद्यान्न संस्थानबाट ढुवानी अनुदानको चामल बिक्री वितरणमा अनियमितता भएको पाइएको छ । हिमाली गाउँपालिकाको खाद्यान्न कवाडी डिपो र धुलाचौरको अस्थायी बिक्री केन्द्रबाट

अन्तर्राष्ट्रिय बजारमा एकैदिन ८ प्रतिशतले घट्यो इन्धनको मूल्य, किन घटाउँदैन आयल निगम ?

काठमाडौं । पेट्रोलियम पदार्थमा व्यापारसँगै राजनीति पनि जोडिएर आएको हुन्छ । पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानाको तेल किने कारवाही गर्ने धम्की दिए । जसका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको

सूर्यविनायकमा खुल्यो सामसुङको आधिकारिक सेवा केन्द्र

काठमाण्डौ । सामसुङको १५ औं सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स, दोश्रो तल्ला सूर्यविनायक, भक्तपुरमा शुरु भएको छ । सो सेवा केन्द्रको उद्घाटन आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, सामसुङ इलेक्ट्रोनिक्सकाका कार्यकारी

जुम्लाबाट सत्र करोडको स्याउ निर्यात, प्रतिकूल मौसमका कारणले स्याउ उत्पादन घट्यो

जुम्ला । जुम्लामा यस वर्ष १७ करोडको स्याउ निर्यात गरिएको छ । आर्थिक वर्ष ०७५\०७६ को भदौदेखि कात्तिकसम्म व्यापारीले १७ करोड बढीको स्याउ निर्यात गरेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण

नेपालमा एमकेजी ब्राण्डको बिक्री दुगड ब्रदर्स एण्ड सन्स् प्रालिले गर्ने

काठमाण्डौ । भारतको सुप्रसिद्ध व्यवसायी घराना रजत ग्रुप अफ कम्पनिज अन्तर्गतको निर्माण सामाग्री एमकेजी ब्राण्डको बिक्रि अब नेपालका लागि एमभि दुगड अन्तर्गतको दुगड ब्रदर्स एण्ड सन्स् प्रालिले गर्ने भएको छ

१३ करोडको चिनी चार महिनादेखि वीरगञ्ज सुख्खा बन्दरगाहको गोदाममै थन्कियो

वीरगञ्ज । सङ्घीय सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज (कोटा सिस्टम) लगाएपछि सरकारी स्वामित्वमा रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले भित्र्याएको करीब १३ करोड मूल्य बराबरको दुई हजार ५०० मेट्रिकटन भारतीय चिनी सुख्खा

बजार समस्याले चिज उद्योग बन्द हुँदै, पाँचथर र ताप्लेजुङका २३ मध्ये १५ वटा मात्रै सञ्चालनमा

काठमाण्डौ । चिजको बजार समस्याका कारण पूर्वी नेपालका उद्योग बन्द हुन थालेका छन् । नेपालका पर्यटकीय बजारमा चिजको माग नहुँदा उद्योग बन्द हुने क्रम बढेको हो । हिमालय चिज एशोसिएशनका