पानीपुरी र चटपट ब्यापार निषेध, अखाद्य पदार्थले मानव

गलकोट, बागलुङ नगरपालिकाले पानीपुरी तथा चटपट व्यापार गर्न प्रतिबन्ध गरेको छ । स्वास्थ्यका लागि हानिकारक ठहर्याउँदै चना चटपटले नगरवासीको स्वास्थ्यमा नकारात्मक असर पर्ने भन्दै व्यापार गर्न रोक लगाएको हो ।

बिहीबारदेखि एशिया स्वच्छ व्यवसाय सम्मेलन, ५० वटा स्टल रहने

ललितपुर । बिहीबारदेखि बूढानीलकण्ठस्थित पार्क भिलेजमा ‘एशिया स्वच्छ व्यवसाय सम्मेलन २०१८’ आयोजना हुने भएको छ । एशिया स्वच्छ व्यवसायी सङ्गठन र स्वच्छ व्यवसाय समूह नेपालले स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्ने उद्देश्यले

नेपाली तयारी पोशाकमा शून्य भन्सार सुविधा उपलब्ध गराउन अमेरिका सकारात्मक

काठमाडौँ । नेपाली तयारी पोशाक (रेडिमेट गार्मेन्टस्मा) शून्य भन्सार सुविधा उपलब्ध गराउन संयुक्त राज्य अमेरिका सकारात्मक देखिएको छ । नेपालले गरेको भन्सार सुविधाको आग्रहलाई सकारात्मक लिँदै अमेरिकाको ‘अमेरिकी ट्रेड रिप्रिजेन्टेटिभ’

डिश होमको दाबी-रमाईलो टिभि दर्शकको मन जित्न सफल

काठमाण्डौ । डिश मिडिया नेटवर्क लि.ले नेपाली समाजका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेलिभिजन च्यानलहरुका साथै आपैmले प्रवर्धन गरेका उत्कृष्ट च्यानलहरु प्रशारण गरिरहेको छ । डिशहोमले पत्रकार सम्मेलन आयोजना गरी आफैले

ह्वावे मेट ट्वान्टी प्रो नेपालमा सार्वजनिक, मूल्य १ लाख २९ हजार

काठमाण्डौँ । ह्वावे कम्पनीकै अहिलेसम्मकै सबैभन्दा सर्वोत्कृष्ट मध्येको सर्वोत्कृष्ट स्मार्टफोन–ह्वावे मेट ट्वान्टी प्रो मंसिर ४ गते काठमाण्डौँ स्थित सोल्टी क्राउन प्लाजामा आयोजित एउटा भव्य कार्यक्रम माझ सार्वजनिक गरिएको छ ।

१६ औं हस्तकला ब्यापार मेला सकियो, ८ करोडको कारोबार

काठमाण्डौ । नेपाल सरकार उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघद्धारा आयोजित १६ औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगिता आज

प्रथम बडिगाड महोत्सवमा राखिएको यो खुकुरी, जसको मूल्य ९९, ९९९ (फोटो)

बागलुङ । बागलुङ, बडिगाड गाउँपालिकामा आयोजित प्रथम बडिगाड महोत्सव तथा पौँदी न्वागी मेलामा बिक्रीका लागि राखिएको खुकुरी । स्थानीय कालिगढद्वारा निर्मित खुकुरीको मुल्य ९९,९९९ रुपैया राखिएको छ । तस्वीर: रामबहादुर

खुक्र्याे कि फुक्र्यो योजना सफल भएको कम्पनीको दाबी

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्स प्रालिले दशैं, तिहार र छठको अवसर पारेर सार्वजिनक गरेको ‘खुक्र्याे कि फुक्र्यो’ योजना भब्य रुपमा सम्पन्न भएको छ । ग्राहकको उत्साहजनक रेस्पोन्सले

पश्मिना उद्योग संघले भन्यो-गैह्र पश्मिनामा गलत लेबल लाउँदा व्यवसाय धरासायी हुन्छ

काठमाण्डौ । गैह्र पश्मिनाजन्य उत्पादनमा पनि पश्मिनाको लेबर लगाएर बिक्री भइरहेको बारेमा नेपाल पश्मिना उद्योग संघले आपत्ति जनाएको छ । संघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्तरुपमा आज जारी गरेको

कफी उत्पादन बढ्दापनि आयात घट्न सकेन, निर्यातपनि घट्दो

काठमाडौं । मंसिर १ गते राष्ट्रिय कफी दिवस भव्यताकासाथ मनाइदै छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको वृहत अभियानमा जुटौँ’ भन्ने नारा