विश्लेषणः यातायातमा सिण्डिकेटको अन्त्यपछिका जोखिम

काठमाडौं । यातायात क्षेत्रमा बर्षैदेखि चलिआएको सिण्डिकेटराज अहिले मृत्युशैय्यामा छटपटाउँदै छ । सरकार अहिलेको अडानमा अडिक रहन सक्यो भने सिण्डिकेटराज सकिन सक्छ । तर, सरकार अलिकतिमात्रै चुक्यो भने पनि सिण्डिकेटराज

आठ महिनामा आए साढे ११ हजार जिप, कार र भ्यान, २१ अर्ब राजश्व उठ्यो

काठमाडौं । आर्थिक बर्ष २०७४/७५ को फागुन मसान्तसम्ममा ११ हजार ७ सय ७३ वटा जिप, कार र भ्यान नेपाल भित्रिएका छन् । सो मात्रामा जिप, कार र भ्यान आयात हुँदा

१५ जनाको ज्यान लिने, ‘ध्रुवे’ हात्तीको अनौठो प्रेम !

चितवन । मानिसमा जस्तै विपरीत लिङ्गीप्रतिको आकर्षण वा प्रेम जंगली हात्तीमा पनि हुन्छ भन्ने कुरालाई पाँच वर्षअघि निकै चर्चामा आएको ध्रुवे हात्तीले देखाएको छ । पाँच वर्षअघि नेपाल र भारतका

छोरा जन्माउन ६ वटी श्रीमती

  रोल्पा । ‘बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरे’, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भने

नुवाकोटमा ८ इन्जिनियरको जागिर गयो

नुवाकोट । तोकिएको जिम्मेवारी पूरा नगरेको भन्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ नुवाकोटको सिफारिसमा केन्द्रीय आयोजना कार्यान्वयन एकाइले आवास पुनःनिर्माणमा खटिएका सात जना इञ्जिनियर र एक जना सव–इञ्जिनियरलाई सेवाबाट हटाएको छ

मकैमा कस्ता लाग्छन् रोगहरु, कसरी गर्ने उपचार ?

काठमाडाैं । खेतबारीमा अहिले मकै खेती गर्नेलाई मकै रोप्ने तथा गोड्ने चटारो छ । नेपाली समाजमा मकैलाई अन्नको ‘राजा’ मानेर कुनै स्थानमा ‘खाए मकै नखाए भोकै’ भन्ने अबधारणा सहित मकै

बेनी–जोमसोम सडक शुक्रबारदेखि आठघण्टा बन्द हुने

बेनी । स्तरोन्नति कार्यलाई तीव्रता दिन बेनी–जोमसोम सडकखण्ड आठ घण्टा बन्द गरिने भएको छ । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर सडकअन्तर्गत पर्ने ७६ किलोमिटर बेनी–जोमसोममा छ महिनादेखि विभिन्न चार खण्डमा कार्य

युनाईटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमी तुलाधरको स्वामित्वमा

काठमाडौं । भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाईटेड स्प्रिट्स् नेपाल प्रालि नेपाली युवा उद्यमीराजेशवीर सिंह तुलाधारको पूर्ण स्वामित्वमा आएको छ । मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स

चन्द्रमाको जग्गा बेचेर अर्बपति !

चन्द्रमा जग्गा बेचेर अर्बपति सुन्दा अचम्म लाग्ने कुरा हो । तर, अमेरिकामा एक व्यक्ति चन्द्रमामा जग्गा बेचेर अर्बपति भएका छन् । न जान मिल्ने न बस्न मिल्ने यस्तो जग्गा किन्नेहरु

नारायणगढ–मुग्लिन सडक विस्तारको लागत ४३ करोड बढ्ने

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्यमा कम्तीमा ४३ करोड रुपैयाँ बढ्ने भएको छ । एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु, कामका