यी हुन् विद्युतीय गाडी नेटा भीका ६ विशेषता

काठमाडौं । छोटो समयमै चिनियाँ विद्युतीय गाडी नेटा भी लोकप्रिय बनेको छ । व्यापारिक घराना चौधरी समूहको सिजी मोटर्सले नेटा भीका गाडीहरु आयात गरि बिक्री वितरण गर्दै आएको छ ।

नाडाको अध्यक्षमा चौधरी सर्वसम्मत, गोल्छा वरिष्ठ उपाध्यक्ष

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सीजी होल्डिङ्सका करण चौधरी सर्वसम्मत भएका छन्  । नाडाका अध्यक्ष ध्रुव थापासहितको पूर्वअध्यक्षहरुले अध्यक्षमा सर्वसहमति खोज्ने प्रयासस्वरुप नाडाले

नाडामा आलोपालो नेतृत्व गर्ने सहमति, पहिलो अध्यक्ष गोल्छा कि चौधरी ?

काठमाडौं । अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । नाडाले सर्वसम्मत रुपमा अध्यक्ष चयन गर्न आलोपालो प्रणाली अपनाउने सहमति भएको हो

सन् २०३० सम्ममा ठूला विद्युतीय सवारी साधन बिक्री ६०% पुर्‍याउने लक्ष्य, छैन पूर्वाधार तयारी

काठमाडौं । सरकारले वातावणमैत्री सवारी साधनलाई प्रोत्साहन गर्दै विभिन्न लक्ष्य राखेको छ । बढ्दो प्रदूषणका कारण जलवायु परिवर्तनमा उच्च समस्या देखिएसँगै सरकारले नवीकरणीय ऊर्जा र प्रयोगमा जोड दिएको छ ।

निसानले चीनमा बनेका विद्युतीय गाडी विश्व बजारमा ल्याउँदै

एजेन्सी । चर्चित गाडी उत्पादनक कम्पनी निसान मोटर्सले चीनमा निर्माण गरिएका विद्युतीय गाडीहरुलाई विश्व बजारमा ल्याउने घोषणा गरेको छ । रोयटर्सकाअनुसार कम्पनीले चीनमा त्यहाँको शीर्ष विश्वविद्यालयसँगको सहकार्य तथा स्थानीय स्रोतहरुको

गाडी व्यापारीलाई चुनाव लाग्यो, नाडा अध्यक्षमा चौधरी-गोल्छा आमनेसामने

काठमाडौं । तपाईंहामीले दिनानुदिन जाडो बढिरहेको महशुस गर्दा गाडी व्यपारीहरु भने तातिइरहेका छन् । चुनावी सारगर्मीले देशैभरका गाडी व्यापारीहरु दौडधुपमा व्यस्त छन् । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको चुनाव आगामी

मर्सिडिजको हाइब्रिड कार एएमजी सीएलई ५३ सार्वजनिक

एजेन्सी । जर्मनीको गाडी निर्माता कम्पनी मर्सिडिज बेन्जले विश्व बजारमा नयाँ मर्सिडिज–एएमजी सीएलई ५३ कूपलाई सार्वजनिक गरेको छ। हाल बजारमा रहेको मर्सिडिजको सिएलई क्लास गाडीकै लाइनअपमा आधारित रहेको नयाँ गाडी

सिटिजन्स बैंक र इनलाइटन मोटर्सबीच बीवाईडी गाडीका लागि अटो लोन सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र रुपन्देहीस्थित इनलाइटन मोटर्स प्रालिबीच बीवाईडी ब्रान्डका विद्युतीय सवारी साधन खरिद गर्दा ग्राहकलाई सहुलियत दरमा ऋण दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक र कम्पनीबीचको

अटोमोबाइल क्षेत्रमा हाइड्रोजनः पेट्रोलियम र विद्युतीयको विकल्प बन्न सक्छ ?

काठमाडौं । जसरी हिजो विद्युतीय गाडीलाई भविष्य भनिएको थियो, त्यसरी नै आज हाइड्रोजनबाट चल्ने गाडीहरुलाई भविष्यको रुपमा हेरिएको छ । केही वर्षअघिसम्म अनुसन्धानकै क्रममा रहेको मानिने हाइड्रोजन गाडीहरु अहिले सडकमा

केयूले ल्याएको हाइड्रोजन कार कहिलेदेखि चल्छ ?

काठमाडौँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) परिसरमा कोरियाबाट भर्खरै ल्याइएको एउटा नयाँ गाडी गुड्ने प्रतीक्षामा छ । उक्त गाडी पेट्रोल, डिजेल वा ब्याट्रीबाट नभई हाइड्रोजनबाट चल्ने गाडी हो । विश्वविद्यालयअन्तर्गत