भारतीय मालवाहक साधन भन्सार बिन्दुबाट १६ किमीसम्म मात्र
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले भारतीय मालवाहक साधनहरुलाई भन्सार बिन्दुबाट अधिकतम १६ किमीसम्म मात्र सञ्चालन गर्न दिने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् । उपप्रधानमन्त्री