सार्वजनिक यातायातको भाडा बढ्यो, चढ्ने वित्तिकै १८ रुपैयाँ,

काठमाडौं । सरकारले उपत्यकामा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कत्तिक १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक

राजधानीमा बजाजको एक्सचेन्ज महामेला

काठमाडौं । बजाज मोटरसाइकलको एकमात्र अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले बजार एक्सचेञ्ज महामेला अफर ल्याएको छ । कम्पनीले ‘फाइदा मोर, टेन्सन नो मोर’ शीर्षकका साथ ‘बजाज एक्सचेञ्ज महामेला’ अफरको

दशैं अफरः मासिक २९ हजार किस्ता तिरेर स्कोडाको कुशाक चढ्न पाइने

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैंतिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले

चीपको अभावका कारण मारुती सुजुकीले अक्टोबरमा ४०% ले उत्पादन कटौती गर्ने

एजेन्सी । विश्वभरमा कार कम्पनीहरु सेमिकन्डक्टरको समस्यासँग जुधिरहेका छन् । नयाँ रिपोर्ट अनुसार मारुती सुजुकीले यो समस्याका कारण अक्टोबरमा ४० प्रतिशत उत्पादन कटौती गर्नेछ । अर्थात् कम्पनीले ६० प्रतिशत मात्रै

५० हजार बिक्यो एनटर्क स्कुटर, नक्सालदेखि धुलिखेसम्म राइड गर्ने

काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको अवसरमा ‘सेलिब्रेसन राइड’को आयोजन गर्ने भएको छ । यो राइड

दशैंलक्षित मोटरसाइकलको आयात उच्च

काठमाडौं । दशैं नजिकिँदै गर्दा नेपालका आधिकारिक बिक्रेता मोटरसाइकल तथा स्कुटर कम्पनीले विभिन्न अफर सार्वजनिक गरेका छन् । उक्त अफर सार्वजनिक भएसँगै मोटरसाइकल तथा स्कुटर किन्नेको संख्या बढेको व्यवसायीहरूले बताएका

आफ्नै साधनबाट ट्रायल दिन पाउने व्यवस्था हटाउन करोडौंको चलखेल

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालकको अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिँदा आफ्नै सवारी साधन प्रयोग हुने व्यवस्था कार्यान्वयन नहुँदै हटाएको छ । विभागले गत २०७७ चैत १९ गते

दशैं तिहारमा हुन्डाइको हेभी इक्विप्मेन्ट विशेष अफर, ५ लाखसम्म छुट

काठमाडौं । हेवी इक्विप्मेन्ट हुन्डाइले चाडपर्वको अवसरमा आकर्षक योजना प्रस्तुत गरेको छ । दशैं तिहार लक्षित यस योजनामा कम्पनीले हुन्डाइ आर२२०एलएस एक्वाभेटरको खरिदमा ३ लाख रुपैयाँसम्म नगद छुट, ४३ इञ्चको

मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु, उपत्यकामा रू ९९ ट्याक्सीमा चढ्न पाइने

काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले स्थापना भएको मेट्रो अनलाइन ट्याक्सी सेवा शुरु भएको छ । मेट्रो अनलाइन ट्याक्सी एपमार्फत् ट्याक्सी सेवा अनलाइनमार्फत् नै बुक गरेर घरमा

अशोक लेलैण्ड दशैं तिहारको बहार, सियोर सटका साथै बम्पर उपहार

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्सले चाड दशैं तिहारलाई लक्षित गरी ‘दशैं तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको