बुटवल भैरहवामा नेक्सन ईभी रेन्ज टेस्ट सम्पन्न

वातावरणको संरक्षण तथा देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवं प्रवर्द्धन गर्ने लक्ष्यसहित नेपालको लागि टाटा मोटर्सको एकमात्र अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सको सह-आयोजनामा

तरलता अभावले बजारमा सवारी साधनको माग नहुँदा ७८% सम्म घट्यो व्यापार

काठमाडौं । बजारमा तरलता अभावको चरम अभाव छ । एक वर्ष अघिदेखि अर्थतन्त्रमा देखिएको तरलता अभाव अहिलेसम्म पनि कायमै छ । जसले गर्दा अर्थतन्त्र सुधारका लागि दबाब कायमै छ ।

शेखर गोल्छाको बजाज एसेम्बल गर्ने हुलास अटो क्राफ्टको व्यापार ५०% ले घट्यो

काठमाडौं । बजारमा सवारी साधनको माग नहुँदा बजाज ब्रान्डको सवारी साधन एसेम्बल गर्ने हुला अटो क्राफ्टको व्यापार ५० प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को ५ महिनाको तुलनामा

एलन मस्कको टेस्लाले चीनको सांघाई प्लान्टमा किन उत्पादन स्थगित गर्यो ?

सांघाई । टेस्लाले शनिबार आफ्नो सांघाई प्लान्टमा उत्पादन निलम्बन गर्‍यो, आन्तरिक सूचना र यस विषयमा जानकारी भएका दुई व्यक्तिले डिसेम्बरको अन्तिम हप्तामा प्लान्टमा धेरैजसो काम रोक्नको लागि अघिल्लो योजना अगाडि

टाटाको मेगा सर्भिस क्याम्प पुस १० देखि १२ सम्म

काठमाडौं । टाटा मोटरसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंगले यही पुस १० देखि १२ सम्म आफ्ना १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरुमा मेगा सर्भिस क्याम्पको आयोजना गर्दैछ। यी केन्द्रहरुमध्ये ३

२ अर्ब चालू पुँजी कर्जा फिर्ता गर्नुपर्ने भएपछि परिसंघका अध्यक्ष अग्रवाल राष्ट्र बैंकविरुद्ध आन्दोलनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेपछि उद्योगी व्यवसायीले आन्दोलन गरिरहेका छन् । गत भदौ १७ गते नेपाल उद्योग परिसंघका अध्यक्ष

काठमाडौंमा नेक्सन ईभीले निकाल्यो ३४७ किमी रेन्ज

काठमाडौं । नेपालका लागि टाटा मोटर्स्को अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ र टाटा मोटर्स् को सह–आयोजनामा ‘नेक्सन् इभी रेन्ज टेस्ट २०२२’ प्रदर्शनात्मक कार्यक्रम सकिएको छ । नेक्सन इभी रेन्ज टेस्ट २०२२

यामाहाको दुई पाङ्ग्रे सवारी बेच्ने एमएडब्लूको १६ अर्बको व्यापार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा कडाइ गर्दा त्यसको प्रत्यक्ष असर व्यवसायमा देखिएको छ । सरकारले आयातमा प्रतिबन्ध र एलसी मार्जिनको व्यवस्थाले गर्दा पेट्रोलियम पदार्थबाट चल्ने सवारी

नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले चलाए एडब्लुएस सेल्फ ड्राइभिङ कार

काठमाडौं । नेपालमै पहिलो पटक आईटीका विद्यार्थीहरूले एडब्लुएस सेल्फ ड्राइभिङ कार एडब्ल्युएस डीपरेसर चलाएका छन् । नेपालकै पहिलो अमेजन वेब सर्भिसेज् युजर ग्रुपले आयोजना गरेको एडब्ल्युएस कम्युनिटी डे कार्यक्रममा विद्यार्थीहरूले

नेपालमै ‘बहान’ले बनाउँछ विद्युतीय बाइक र स्कुटर, कति पर्छ मूल्य ?

काठमाडौं । चीनबाट सामग्री ल्याएर नेपालमा एसेम्बल गरि विद्युतीय सवारी साधनको बिक्री सुरु गर्न लागेको कम्पनी ‘ग्रिन बहान’ले बजारमा पाँच किसिमका ‘टु ह्विलर्स’ उपलब्ध गराउन लागेको छ । कीर्तिपुरस्थित नागाउँमा