जथाभावी पार्किंङ गर्ने १ हजार ५४८ सवारी साधनमा

काठमाडौँ । ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ लगाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई

अधिंकाश चालकमा उच्च रक्तचाप भेटियाे , कतिपय चालककाे रक्तचाप देखेर प्रहरी नै डराए

काठमाडौ । अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ । सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै गरिएको स्वास्थ्य परीक्षणमा उनीहरुमा उच्च रक्तचापको समस्या देखिएको हो ।

विद्युतीय गाडी किन्न १० हजार करोड अनुदान दिँदै भारत सरकार

पछिल्लो समयमा भारतमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएको छ । बढ्दो वातावरण प्रदुषणलाई रोक्न सरकारले विद्युतीय सवारी साधन खरीदमा समेत अनुदान दिन थालेको छ । के विद्युतीय सवारी साधन खरीदका

यात्रु ठग्ने ५२ ट्याक्सी चालक कारवाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५२ ट्याक्सी चालकलाई कारबाही गरेको छ । भनेको स्थानमा जान नमान्ने, तोकिएभन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र मिटर बिगार्नेलगायत कार्य गर्ने ट्याक्सी

काठमाडौं उपत्यकामा चल्ने यो बस जहा खानेपानी र चाउचाउ पाइन्छ

काठमाडौं । काठमाडौँ उपत्यकामा सार्वजनिक बसमा तपाईँको यात्रा कस्तो हुन्छ ? खचाखच ठेलामठेल हुने गरी सिट क्षमताभन्दा बढी यात्रु, यात्रु भित्र ठेल्दै अनि ओराल्दै गर्ने सहचालक, सहचालकलाई धेरै यात्रु बोलाउन

टोयोटाको रस रोड शो सम्पन्न

काठमाडौं । युनाइटेड ट्रेडर्स सिण्डिकेटले “टोयोटा रश रोड शो” आयोजना गरि उक्त शो सम्पन्न गरेको छ । ७ दिने लामो यो शो कार्यक्रम काठमाडौ– चितवन – बुटवल हुँदै पुन काठमाडौ

सस्तो दिन खोज्दा यसरी फेल भयो रतन टाटाको ड्रिम प्रोजेक्ट नानो

भारतीय अर्बपति रतन टाटा जब भारतमा हुन्थे आफ्नो लक्जरियस गाडीमा हिड्दा उनले सडकमा देखिने एउटा दृष्यबाट निकै भावुक हुन्थ्थे । टाटाले भारतीय सडकमा एकै परिवारका चार देखि पाँच जना व्यक्ति

७८ हजार भारुमा होन्डाको नयाँ युनिकन सार्वजनिक, नेपालमा कहिले ?

काठमाडौं । होन्डा मोटरसाइकलले नयाँ सिबि युनिकन १५० सार्वजनिक गरेको छ । भारतमा सार्वजनिक गरिएको उक्त मोटरसाइकलको मूल्य ७८ हजार ८ सय १५ भारु कायम गरिएको छ । एन्टि लक

देशका विभिन्न शहरमा रेनो सर्भिस क्याम्प शुरू

काठमाडौं, १३ फागुन – रेनोको नेपालको लागि आधिकारिक वितरक एड्भान्स अटो मोवाइल्स् ले आफ्नो उपभोक्ताको सुविधाका लागि रेनो सर्भिस क्याम्प संचालनमा ल्याएको छ । यो सर्भिस क्याम्प चैत्र ५ गतेसम्म

उपत्यकामा हर्न बजाएको भन्दै एकैदिन १७१ सवारीसाधन कारवाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि