गत बर्षभन्दा आधा घट्यो अनार, स्याउ र केराको मूल्य

काठमाडौं । यो वर्ष दशै आउन १९ दिन मात्र बाँकी रहदा कालिमाटी तरकारी बजारको फलफूल पसलहरुमा फलफूलको मूल्य घटेको छ । दशैको बेला धेरै जसो खरिद विक्री हुने गरेको केरा,

तेस्रो चरण निर्वाचनकालागि ३८ हजार ४८ जनाको उम्मेदवारी दर्ता

काठमाडौं । आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहका विभिन्न पदका लागि ३८ हजार ४८ जनाको उम्मेदवारी मनोनयन

ह्लासा–काठमाडौँ रेलमार्ग प्रक्रिया अघि बढ्ने

काठमाडौं । चीनले ह्लासा–काठमाडौँ र काठमाडौँ–लुम्बिनी रेलमार्ग निर्माणका लागि विगतमा भएको समझदारीअनुसार प्रक्रिया थप अघि बढाउने भएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग आज बेइजिङमा त्यहाँका प्रधानमन्त्री

ब्राजिलको कारण चिनीको मुल्य घट्यो, नेपाली उद्योग संकटमा

काठमाडौं। ब्राजिलको नाम सुन्नासाथ हामीलाई फुटबलको याद आउँछ । भौगोलिक रुपमा अर्को ध्रुवको देश ब्राजिलको अर्थतन्त्रको प्रभाव नेपालमा पर्छ भन्दा केहीलाई विश्वास नलाग्न सक्छ । तर,चिनी उद्योगी भने अहिले ब्राजिलमा

दरबारमार्गका पसल अनिश्चितकालको लागि बन्द (विज्ञप्तिसहित)

काठमाडौं । दरबारमार्ग क्षेत्रका सम्पूर्ण पसलहरु अनिश्चितकालका लागि बन्द भएका छन् । ब्राण्डेड शपका ब्यापारीले बढी नाफा खाएको भन्दै आपूर्ति ब्यवस्थापन विभागले केही पसलमा सिलबन्धी गरेको विरोधमा सबै पसल बन्द

घरजग्गा कर बढाइँदै, बर्षभरीमा ८६ वटा काम गर्ने विद्यासुन्दरको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका घरजग्गा कर बढाउन फेरि गृहकार्य थालेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिको सय दिन कार्य प्रगति सार्वजनिकीकरण कार्यक्रममा घरजग्गा कर पुनारावलकन गर्ने बताएका हुन् ।

दरबारमार्गमा छापा हान्दा आपूर्ति र राजस्व अनुसन्धानबीच खटपट

काठमाडौं । दरबारमार्गका ब्राण्डेड शपका ब्यापारीले बढी नाफा खाएको विषयले दुई सरकारी निकायबीच खटपट पैदा भएको छ । ती पसलहरुमा छापा मार्न आपूर्ति ब्यवस्थापन विभागले राजस्व अनुसन्धान विभागलाई बोलाएपछि खटपट

चिलिमे कम्पनी मातहतका कम्पनीको आइपिओ आउदै

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी मातहत रहेका दुई महत्वपूर्ण जलविद्युत् आयोजनाले साधारण शेयर निष्कासन गर्ने भएको छ । चिलिमे जलविद्युत् कम्पनी मातहतका रसुवागढी जलविद्युत् आयोजना र साञ्जेन जलविद्युत् आयोजनाले साधारण

१ किलो सुन सहित ताइवानी नागरिक प्रक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा सुनजस्तो देखिने करिब एक केजी पहेँलो पदार्थसहित प्रहरीले एक ताइवानी नागरिकलाई पक्राउ गरेको छ । क्याथे ड्रागन एअरको

नारायणगढ–मुग्लिन सडक भदौ २८ गतेबाट रातीमा पनि खुल्ला

चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर नारायणगढ–मुग्लिन सडक यही भदौ २८ गतेबाट रातको समयमा पनि खुल्ला गरिने भएको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरुको