ठगी गर्ने व्यवसायीलाई कारवाही गरि छाड्छु: आपूर्तिमन्त्री

काठमाडौं । आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानुन अनुसार कार्वाही हुने स्पष्ट पारेका छन् । शिलबन्दी गरीएका पसल खुलाउन माग गर्न आएको नेपाल उद्योग वाणिज्य महासंघको

बुधवारको भएको इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार राफसाफ नहुँने

काठमाडौं । धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेन्ट बैंकको बुधवार भएको सेयर कारोबार राफसाफ नगर्न आदेश दिएको छ । सेयर बजारको नियामक निकाय धितोपत्र बोर्डले इन्भेष्टमेन्ट बैंकले प्रस्ताव गरेको लाभांशको गलत सूचनाको

नेपाली नम्बर प्लेटको ग्यास बुलेट संचालनको व्यवस्था मिलाउन सांसद्हरुको माग

काठमाडौं । एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता

झण्डै ५० स्थानीय तहले फेरे नाम र केन्द्र, मनपरी नगर्न मन्त्रालयको निर्देशन

काठमाडौं । हालै गठिन स्थानीय तहले आफूखुसी नाम र केन्द्र परिवर्तन गरेको भन्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले त्यसो नगर्न निर्देशन दिएको छ । स्थानीय तहले नाम र केन्द्र

दिगो विकास लक्ष्यमा कोलम्बियाको फड्को

सेप्टेम्बर २०१५ मा १९३ देशका अग्रणी नेताहरुले मानव विकासको प्रवर्धनका लागि इतिहासकै सबैभन्दा महत्वकांक्षी योजना अघिसारे, त्यो थियो सन् २०३० सम्म दिगो विकास लक्ष्यहरु हासिल गर्नु । आज प्रक्रिया सुरु

बेलायती राजकुमार विद्यालय भर्ना

लण्डन । बेलायतका राजकुमार जर्जको विद्यालय यात्रा बिहीबार चार बर्षे उमेरमा सुरु भएको छ । बुबा विलियमले हातले डोर्याएर राजकुमार जर्जलाई थोमस बाटरसेअ स्कुलमा लगेका थिए । प्रारम्भिक तहको सो

नेपाल आइडल विरुद्धको मुद्दा खारेज (फैसलासहित)

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल आइडल विरुद्ध परेको मुद्दा खारेज गरेको छ । अधिवत्ता यज्ञमणि न्यौपानले नेपाल आइडल विरुद्ध करार ऐन उलंघन भएको आरोप लगाउदै मुद्दा दायर गरेका थिए

मापदण्ड विपरितका घरलाई पनि मान्यता दिँदै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण मापदण्ड विपरित निर्माण भएका घरलाई पनि मान्यता दिने भएको छ । भवन निर्माण मापदण्ड व्यवहारिक नभएको भन्दै महानगरपालिकाको नगरसभाले मापदण्ड विपरितका घरलाई पनि मान्यता

नेप्से सिइओ बन्न ५ जनाको नाम छनोट

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को प्रमुख कार्यकारी अधिकृत बन्नको लागि ५ जनाको नाम छनोट भएको छ । अर्थमन्त्रालयले गठन गरेको छनोट समितिले चन्द्र साउद,मनोज ज्ञवाली,प्रविण पाठक,प्रमोद शर्मा र सिताराम थपलियाको

बैदेशिक रोजगारीबाट फर्केका ६८ प्रतिशत नेपाली स्वरोजगार

काठमाडौं । बिदेशमा काम गरेर फर्किएका ६८ प्रतिशत नेपालीले आफ्नै ब्यवसाय सुरु गर्ने गरेका तथ्य सार्बजनिक भएको छ । तर, यस्तो संख्या बैदेशिक रोजगारीबाट फर्केपछि फेरि विदेश जान्न भन्नेहरुको हो