सामसङ नेपालले ल्यायो ‘उत्सवको उमंग सामसङसँग परिवार दङ्ग’ योजना

काठमाडौं। सामसङ नेपालले दशै, तिहार र छठ पर्वहरुलाई लक्षित गर्दै उत्सवको उमंग सामसङसँग परिवार दङ्ग योजना प्रस्तुत गरेको छ । सो योजना अन्तर्गत सामसङको हरेक फोरजी स्मार्ट फोनका खरिदमा सामसङका

दरबारमार्ग किन भयाे सम्साँझै अन्धकार (फोटोफिचर)

काठमाडौं । सोमबार दरवारमार्गका चारवटा ब्राण्डेड पसलमा आपूर्तिमन्त्रीको नेतृत्वमा सरकारले छापा मार्यो । खरिद मुल्यभन्दा अत्याधिक नाफा लिएको आरोपमा सरकारी टोलीले नाइकसहित स्टोरवन, ब्रेन्टली र पुमाको स्टोरमा शिलबन्दी गर्यो। जसमा

दशैको टीका लगाउने उत्तम साइत मध्यान्ह ११ बजेर ५५ मिनेटपछि

काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९

तीस मेगावाटको पिके हाइड्रोपावरमा रुसको पाँच अर्ब लगानी

काठमाडौँ । तीस मेगावाट क्षमताको पिके हाइड्रोपावर प्रालिमा रुसले पाँच अर्ब १० करोड रुपैयाँ लगानी गर्ने भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको उद्योग लगानी तथा प्रवद्र्धन बोर्डको आज बसेको बैठकले उक्त

एटिएमबाट रकम चोरी गर्ने टर्कीस नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले एटिएम कार्डबाट रकम चोरी गर्ने विदेशी नागरिकलार्इ पक्राउ गरेको छ । विशेषगरी पुर्वी युरोपेली मुलुक टर्की, बुल्गेरिया, रोमानिया तथा मोल्दोभाका नागरिकहरु अत्याधुनिक कार्ड

एपी वान टिभीले भन्यो- नेपाल आइडलको प्रसारण रोकिँदैन

काठमाडौं । एपी वान टेलिभिजनबाट प्रशारण भईरहेको चर्चित टेलिभिजन शो नेपाल आइडल निरन्तर प्रशारण गरिने एपी वान टेलिभिजनले जनाएको छ । टेलिभिजनले नेपाल आइडलको विरुद्ध परेको मुद्धाको असरको बारेमा जानकारी

धनुषावासी स्थानीय तह निर्वाचनमा भोट हाल्न व्यग्र प्रतिक्षामा

धनुषा । ‘पहिले किन चुनाव रोकियो थाहा भएन, हामी भोट हाल्न त्यसबेलै तयार थियौँ ।’ यसो भन्ने नगराइन नगरपालिका–४, बजारटोल निवासी रामशंकर ठाकुरलाई राम्रैसँग स्थानीय तहको निर्वाचन लागेको छ ।

उत्साहपूर्णरुपमा उम्मेदवारी मनोनयन दर्ता कार्य

काठमाडौ। स्थानीय तहको तेस्रो चरणका असोज २ गते  हुने प्रदेश नम्बर २ का आठवटै जिल्लाका १३६ वटै स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयन दर्ता गर्ने कार्य आज उत्साहपूर्णरुपमा भइरहेको छ ।

तामझामका साथ मनोयन दर्ता, उमेदवार बाजागाजा र नारासहित निर्वाचन कार्यालयमा

सप्तरी । सप्तरी जिल्लामा  स्थानीय तह निर्वाचनको विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि विभिन्न तामझामका साथ मनोयन दर्ता बुधवार बिहान १० बजेबाट शुरु भएको छ । प्रदेश नं २ मा स्थानीय

नेपाल आइडलको टप ४ छान्ने एपिसोडमै भएको थियो २ करोड रुपैयाँभन्दा बढीको भोट

काठमाडौं । चर्चित टेलिभिजन शो नेपाल आइडल पछिल्लो सातादेखि विवादमा आएको छ । गत साताको एपिसोडमा चारजना प्रतिस्पर्धी निशान भट्टराई, सागर आले, बुद्द लामा र प्रदाप दास मध्ये एकजना प्रतियोगिता