दरबारमार्गका व्यवसायीले आजदेखि पसल खोले

काठमाडौं । दरवारमार्गका व्यवसायीले आजदेखि पसल खोलेका छन् । गतसाता आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गएको अनुगमन टोलीले अनुगमन गर्दा २० प्रतिशतभन्दा बढी नाफा लिएपछि टोलीले ४ वटा पसलमा शिलबन्दी गरेको

नेपालद्वारा थाइल्याण्ड २५५ रनले पराजित

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले थाइलैण्डलाई २५५ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित क्लव अमानको मैदानमा सन्दिप लामिछानेले ७ विकेट लिएपछि थाइलैण्ड १०

समता र वोमी माइक्रोफाइनान्सले गरे लाभांश घोषणा,कसले कति दिने भए

काठमाडौं । समता माइक्रोफाइनान्स र वोमी माइक्रोफाइनान्सले लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । नेपाल स्टक एक्सचेन्जमा दिएको जानकारी अनुसार २० प्रतिशत बोनस सेयर ११.५८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ

दशैंका लागि गाडीको टिकट खुल्यो, बुकिङ, कहाँ जान कति लाग्छ भाडा ? (सूचिसहित)

काठमाडौं । दशैँका लागि घर जाने तर्खरमा रहेका यात्रुका लागि यातायात व्यवसायीले मङ्गलबार (भोली) देखि अग्रिम टिकट बुकिङ खोल्दै छन् । टिकट खोलेसँगै भोली देखि नयाँ बसपार्क, कलंकी, गौशाला लगायत

तातोपानी साना जलविद्युत् आयोजना बेवास्ताको शिकार

म्याग्दी । । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको धरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजना बेवास्ता र लापर्बाहीको शिकार बनेको छ । नेपाल विद्युत् प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीको लापर्बाहीका

सरकारले चिनी मिलसँग विजुली किन्ने पक्का, दुई उद्योगसँग सम्झौता

काठमाडौं । मुलुकको ऊर्जा संकटलाई समाधान गर्ने लक्ष्यका साथ सरकारले दुई चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया सुरु गरेको छ । विद्युत् विकास विभागका महानिर्देशक नविनराज सिंहकाअनुसार इन्दुशंकर सुगर मिल र

पर्यटक ल्याउन बिज्ञापन गर्दै बोर्ड, सीएनएनमा ३ करोड खर्च गर्ने

काठमाडौं । नेपाल पर्यटन बोर्डले आर्थिक वर्ष २०७४/७५ को लागि १ अर्ब ३७ करोड रुपैयाँ बजेट तयार गरेको छ । जुन गत वर्ष भन्दा २० करोड रुपैयाँले बढी हो ।

किंग्स कलेजले १६औं इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम आयोजना गर्ने

काठमाडौं । किंग्स कलेजले २९ देखि ३१ भादौसम्म काठमाडाैंमा १६आैं इन्टरनेशनल आन्टरप्रेनरसिप फोरम (आइएफ) सम्मेलनकोे आयोजना गर्ने भएको छ । तिन दिनसम्म संचालन हुने सो कार्यक्रम आयोजनाका लागि कलेजले बेलायतस्थित

उठ्यो उपत्यकाको फोहोर, शिसिडोलमै व्यवस्थापन गरिने

काठमाडौं । विगत एक सातादेखि उपत्यकामा थुप्रिएको फोहोर शनिबारदेखि उठाउन सुरु गरिएको छ । नुवाकोट जिल्लाको शिसिडोलबासीको अवरोधका कारण एक सातादेखि उपत्यकाको फोहोर उठ्न सकेको थिएन् । काठमाडौं, ललितपुर महानगरपालिका

नबिलले शुरु गर्यो इलेक्ट्रोनिक्स पेमेन्ट गेटवे सेवा

काठमाडौं। नबिल बैंकले इलेक्ट्रोनिक्स पेमेन्ट गेटवे सेवा शुरु गरेको छ । अनलाइनबाट भुक्तानी गर्नका लागि उपयुक्त हुने सो सेवा शुक्रबार एक कार्यक्रमकाबिच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जिवी नेपालले शुभारम्भ