दशैँमा पनि चामल अभाव हुने

जाजरकोट । जिल्लाको बारेकोट क्षेत्रमा दशैँमा समेत चामल अभाव हुने भएको छ । चामल ढुवानीको प्रक्रियागत झन्झटका कारण नेपाल खाद्य संस्थानको बारेकोटको नायकवाडास्थित घाट डिपोमा दशैंअघि चामल पुग्ने अवस्था छैन

नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा

चितवन । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ । विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण

एप्पलले तीन नयाँ आइफोन ल्याउँदै, मूल्य १ हजार डलर माथी

काठमाडौं। एप्पलले बहुप्रतिक्षित आइफोन ८ मंगलवार आज सार्वजनिक गर्दैछ । कम्पनीले ल्याउने नयाँ आइफोनको बारेमा विभिन्न चर्चाहरु हुँदै आएका छन् । कम्पनीले आज तीन मोडलका आइफोनहरु सार्वजनिक गर्ने जानकारीहरु बाहिर

सुदुरपश्चिममा पूर्णरुपमा हट्यो लोडसेडिङ

काठमाडौं । प्रधानमन्त्री, मन्त्री तथा सरकारका उच्चअधिकारी धनगढी पुगेपछि नेपाल विद्युत् प्राधिकरण अत्तरियाका प्रमुखलाई सधै तनाव हुन्थ्यो । सुदुरपश्चिम क्षेत्रमा प्राविधिक समस्याका कारण नेपाल विद्युत प्राधिकरणले वितरण गरेको विद्युत् प्रणालीमा

विजुली भएन,यसरी गर्नुहोस मोबाइल चार्ज

स्मार्टफोनको आगमनसँगै मानिसको दैनिकी निकै सहज हुँदै गएको छ । मोबाइल कुराकानी गर्ने माध्यममात्र सिमित नभएर दैनिकीका अन्य गतिविधि गर्न सकिन्छ । मोबाइल सुचारु राख्नका लागि चार्ज आवश्यक हुन्छ ।

१०० रुपैयाँमा भर्न पाइने ग्रामीण विकास बैंकको एफपिओ खुल्यो

काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको थप सार्वजनिक निष्कासन(एफपिओ) खुलेको छ । बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ कित्ता एफपिओ बिक्री गर्न लागेको हो । अन्य

बिएफ डियर हिलले ल्यायो नयाँ मोडेलका जुत्ता

काठमाडौं । बेस फुटवेयर ईण्डष्ट्रिजले चार्डपर्बलाई लच्छीत गरेर नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । कम्पनीको गोदावरी स्थित नयाँ प्लान्ट सुरुगरे पश्चात विभिन्न किसिमका नयाँ मोडलका जुत्ता चप्पलहरु उत्पादन भईरहेको

पूर्वराजा ज्ञानेन्द्र बस्ने नागार्जुन दरबारले तिरेन विद्युत् महसुल, कुन मिटरको कति बक्यौता ? (सूचिसहित)

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रयोग गर्दै आएको नागार्जुन दरवारले नेपाल विद्युत् प्राधिकरणलाई १ करोड २९ लाख ९१ लाख २२१ रुपैयाँ ५९ पैसा विद्युत् महसुल नतिरेको पाइएको छ ।

सेनामा जागिर खाने हो, १५० पदमा आवेदन खुल्यो

काठमाडौं । नेपाली सेनामा जागिर खान चाहनेको लागि खुसीको खबर छ । सेनाले १ सय ५० पदमा अधिकृत क्याडेट(सेकेण्ड लेफेन्ड) पदमा आवेदन मागेको हो । सेनाले जारी गरेको सूचना अनुसार

नागरिक लगानी कोषको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल बैंकले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बेच्ने भएको छ । बैंकले कोषमा रहेको २ लाख ११ हजार ५ सय १५ कित्ता सेयर बिक्री गर्न लागेको हो