सपिङ सेन्टरहरुमा विदेश भ्रमणको मौकादेखि उपहारै उपहारसम्म

काठमाडौं । दशैं नजिकै आइपुग्दा काठमाडौंका मल तथा सपिङ सेन्टरले आफ्ना ग्राहकहरुलाई आकर्षण गर्न विभिन्न उपायहरु अपनाएका छन् । ग्राहक तान्नको लागि विभिन्न मल तथा सपिङ सेन्टरहरुमा आकर्षक योजना ल्याउने

सेयर बजारमा यसरी पुग्छ कालोधन

काठमाडौं । गतवर्ष धितोपत्र बोर्डले सेयर बजारमा लगानी भएको कालोधनको विषय अनुसन्धान सार्वजनिक गर्ने घोषणा गर्यो । बोर्डले कालोधनको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको थियो । तर, सेयर

सिप्रदीले ल्यायो ‘टाटा योद्धा’ मिनि ट्रक, मूल्य २० लाख ५० हजार

काठमाडौं । टाटाको नेपालका लागि एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा योद्धा मिनि ट्रक बजारमा ल्याएको छ । कम्पनीले बिहिबार एक कार्यक्रमका बिच कम्पनीको नयाँ मिटि ट्रक सार्वजनिक गरिएको

कुलमानको योजना- विभिन्न स्थानमा ब्याट्री चार्जिङ स्टेसन स्थापना

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युतिय सवारीसाधनलाई प्रोत्साहन गर्ने गरि सार्वजनिक स्थानहरुमा ब्याट्रि चार्जिङ स्टेसन स्थापना गर्ने योजना सार्वजनिक गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहिवार सार्वजनिक गरेको

राँगा पालेर महिनामा ९० हजार कमाइ

कञ्चनपुर । राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ भने

पोखरा फाइनान्सको एफपिओ बाँडफाँड, सबैले पाए सेयर

काठमाडौं । पोखरा फाइनान्सको एफपिओ बाँडफाँड भएको छ । लगानीर्काले न्यूनतम १० देखि ३० कित्ता सम्म सेयर पाएका छन् । १० कित्ता सेयर १४ हजार ९६८ जनाले पाएका छन् ।

तराईको बाढीले कुन बीमा कम्पनीको कति बगायो ?

काठमाडौं । साउन अन्तिम साता तराई मधेशमा परेको अविरल बर्षापछि आएको बाढीले २ अर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति क्षति भएको भन्दै बीमा कम्पनीहरुमा दाबी परेको छ । बीमा समितिले दिएको जानकारी

नेशनल माइक्रोफाइनान्सले २० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने भएको छ । माइक्रोफाइनान्सको संचालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनससँगै १५ प्रतिशत नगद लाभांश प्रस्ताव

यी हुन् १० हजार रुपैयाँभन्दा सस्ता स्मार्ट फोनहरु

काठमाडौं । पछिल्लो समय स्मार्ट फोन मानिसहरुको जीवनमा अत्यन्त आवश्यक साधन बनेको छ । आजभोलि मानिसहरु स्मार्ट फोन भएन भने पैसा नभएको भन्दा बढी छटपटिन्छन् । अहिले नेपाली बजारमा १

अध्ययनमै अड्कियो ५५ आयोजनाबाट ७ हजार १ सय ३६ मेगावाट विजुली निकाल्ने योजना

काठमाडौँ । सरकारको तथ्यांकलाई आधार बनाउने हो भने ठूला भनिएका ५५ जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया जारी छ । ती आयोजनाको क्षमता मात्रै ७ हजार १३६ मेगावाट रहेको छ । अध्ययन