दशैं मान्ने ७ अनौठा चलन, कहाँ-कहाँ कसरी मनाइन्छ?

सबैभन्दा लामो छुट्टी, सबैभन्दा धेरै आर्थिक गतिविधि हुने, मिठो खाने, राम्रो लगाउने र रमाइलो गर्ने समय । अनि देश विदेशबाट आफन्त जम्मा हुने मौका, आशीर्वाद र शुभेच्छा साटासाट अवसर ।

थाई पूर्व प्रम सिनावात्राले ८ अर्ब डलर अनियमिता गरेको ठहर, अदालतले सुनायो ५ वर्ष जेल

बैंकक । थाइल्याण्डकी पूर्व प्रधानमन्त्री यिङलक शिनावात्रालाई भ्रष्टाचारको आरोपमा थाइल्याण्डको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय सुनाएको छ । उनमाथि सो कारबाहीको फैसला सुनाइएको बताइएको छ । अदालतले उक्त फैसला

प्रतिनिधिसभा र प्रदेशको लागि अर्घाखाँचीबाट यी भए कांग्रेसबाट सिफारिस

अर्घाखाँची । आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि काँग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । काँग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको

नेपालमा जन्मेका बालकृष्ण बने भारतको ८ औ धनी व्यक्ति

काठमाडौं । नेपालमा जन्मेका आचार्य बालकृष्ण भारतको ८ औ धनी व्यक्ति सूचिमा पुगेका छन् । स्यांगजामा जन्मेका बालकृष्ण योगगुरु रामदेवका सहयात्री हुन् । उनी पतन्जली आयुर्वेदका सिइओ हुन् । चिनियाँको

नारायणगढ–मुग्लिन सडकमा १८ पुल बन्ने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ । सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् ।

एघार अर्ब रुपैयाँको व्यापार घाटा

विराटनगर । विराटनगर नाका भएर भारतसँग कृषिजन्य वस्तुको आयात निर्यातमा करिब ११ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार घाटा देखिएको छ । यो नाका भएर गत आवमा भारतबाट विभिन्न प्रकारका खाद्य

चाडबाडको मौका पारेर रुटमा चलेनन् सार्वजनिक सवारी, गुनासो गर्दा ट्राफिकले कारबाही नगरेको यात्रुकाे भनार्इ

काठमाडौँ । दशैँको मौका छोपी सार्वजनिक यातायातले रुट परमिट लिएको स्थानमा सवारी नचलाउँदा आवत–जावतमा समस्या भएको यात्रुले गुनासो गरेका छन् । चाडबाड वा अन्य अप्ठ्यारो समयको अवसर पारेर सार्वजनिक यातायात

दशैँको बेला खाना पकाउने ग्यासको अभाव, उपभोक्ता दाउराको खोजीमा

कञ्चनपुर । दशैँकै बेला कञ्चनपुरमा खाना पकाउने एलपिजी ग्यासको चर्को अभाव भएको छ । खाना पकाउने ग्यासको चर्को अभाव भएपछि उपभोक्ता मर्कामा परेका छन् । शहरदेखि गाउँसम्मका अधिकांश उपभोक्ता खाना

अमेरिकामा ग्रिनकार्ड र नागरिकता हुनेको पनि सामाजिक संञ्जाल जाँच गरिँदै

वासिंगटन डिसी । अमेरिकी सरकारले अमेरिकामा रहेका आप्रवासीहरुको सामाजिक सञ्जालको समेत अनुगमन गर्न सक्नेगरी नयाँ नीति ल्याउने भएको छ । यहाँको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले अमेरिकामा रहेका आप्रवासीहरुको सामाजिक सञ्जालहरु

अब सजिलै मुक्तिनाथ दर्शन गर्न पाइने, पिच भयाे कागबेनी-मुक्तिनाथ सडक

मुस्ताङ । हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीदेखि मुक्तिनाथसम्मको सडक कालोपत्र गरिएको छ । मुस्ताङ जिल्लामा सञ्चालित ग्रामीण पुनः निर्माण तथा पुनःस्थापना आयोजनाको सहयोगमा पहिलोपटक सडक कालोपत्रे भएको हो । दुई वर्षअघि