पेट्रोलको कृत्रिम अभावले सर्वसाधारण समस्यामा, लिटरको १५० रुपैयाँमा बिक्री

डडेल्धुरा । करिब एक सातादेखि डडेल्धुरामा पेट्रोल अभाव भएको छ । पेट्रोल अभावका कारण दशैँका लागि टीका लगाएर घर फर्किनेहरु  र टीका लगाउन जानेहरुले सास्ती भोग्नुपरेको छ । डडेल्धुरास्थित फुटकर

चार करोड रुपैयाँ लागतमा सातवटा खानेपानी योजना निर्माण शुरु

तेह्रथुम । तेह्रथुममा एक साथ सातवटा खानेपानी योजना निर्माणको काम शुरु भएको छ । विभिन्न छ गाउँका ७४६ घरधुरी लाभान्वित हुनेगरी सातवटा खानेपानी योजनाको निर्माण शुरु भएको हो । ग्रामीण

प्रयोगमा आएन अस्पतालको एक्स–रे मेसिन, बिरामीले पाए सास्ती

गोरखा । गोरखा अस्पतालमा विगत दश वर्षपहिले खरिद गरिएको अत्याधुनिक एक्स–रे मेसिन प्रयोगमा ल्याउन नसक्दा बिरामीले सेवा पाएका छैनन् । पाँच सय एमए क्षमताको उक्त एक्स–रे मेसिन थ्रिफेज विद्युत् लाइन

करिब २४ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण

दमौली । तनहुँ जिल्लामा गत आर्थिक वर्षमा २३ करोड ८८ लाख ६६ हजार ८१७ रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । ज्येष्ठ नागरिक, एकल महिला, विधवा महिला, पूर्ण अशक्त

तामाङ सामुदायद्धारा गुम्बामा सामूहिक टीका ग्रहण

नुवाकोट ।  दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित टाछी छोइलिङ गुम्बामा सामूहिक दशैँ पर्व मनाएर आइतबार टीका ग्रहण गरिएको छ । साबिक शिखरबेसी गाविस–४, ७, ८ र ९ का चार सयभन्दा बढी तामाङ

एमालेले प्रदेश र संघको चुनावमा अन्य दलसँग तालमेल गर्ने

काठमाडौँ । नेकपा (एमाले)ले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र संघको चुनावमा अन्य राजनीतिक दलसँग तालमेल गर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतवार

विश्व बैंकले व्यावसायिक शिक्षाका लागि करिब छ अर्ब रुपैयाँ ऋण दिने

काठमाडौँ । विश्व बैंकले दोस्रो चरणको व्यावसायिक शिक्षा तथा तालीम परियोजना कार्यान्वयन गर्न नेपाललाई करिब छ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ । नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालीममा

प्रचण्ड पुत्री रेणु नेतृत्वको भरतपुर महानगरले तीन अर्बको बजेट ल्याउने

चितवन । भरतपुर महानगरपालिकाले तीन अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । महानगरपालिकाको कार्यपालिकाले पूर्णता पाएपछि बसेको पहिलो कार्यपालिका बैठकले आर्थिक वर्षको राजश्व र आयव्ययको अनुमान गरी नगरसभामार्फत

साउदी अरेबियाको विश्वविद्यालयले महिलाका लागि ड्राइभिङ स्कुल खोल्ने

रियाद ।साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ । साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै

भारतमा आन्तरिक मोबाइल कलमा इन्टरकनेक्शनको शुल्क घट्यो

काठमाडौं । छिमेकी मुलुक भारतको दूरसंचार नियामक निकाय-ट्राइले आजदेखि भारतभर दूरसंचार कम्पनीहरुबीचको आन्तरिक इन्टरकनेक्शन शुल्क घटाएको छ । टेलिकम रेगुलटरी अर्थोरिटी अफ इण्डिया (ट्राइ) ले अक्टुबर १ तारिख अर्थात आजदेखि