तिहार नजिकिएसँगै सीमा नाकाबाट अवैधरुपमा पटका भित्रिँदै

वीरगञ्ज । हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ । नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा

विश्व बैंकको सम्मेलनमा डिजिटल अर्थतन्त्रसहितका विषय प्राथमिकतामा

अमेरिका । विश्व बैंक ग्रुपको बोर्ड अफ गभर्नस् र मुद्राकोषको वार्षिक सम्मेलन शुक्रबार आजबाट यहाँ शुरु हुने भएको छ । नेपालका तर्फबाट राष्ट्र बैंक र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी

भारती एयरटेलसँग मर्ज भयो टाटा समूहको टाटा टेलीसर्भिसेज

काठमाडौं । भारतीय टाटा समूहको टेलीकम सेग्मेन्ट टाटा टेलीसर्भिसेज बन्द भएको छ । कम्पनीले यसअघि नै भारतीय सरकारलाई जानकारी दिँदै आफ्नो सेवा बन्द गर्ने बताएको थियो । हाल आएर कम्पनीले

इमेजको अगुवाइमा बाढी पहिरो पिडितलाई संकलन गरिएको ४० लाख प्रधानमन्त्रीलाई बुझाईयो

काठमाडौं । ईमेज च्यानल बाढी पहिरो राहत कोषमा जम्मा भएको ४० लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ईमेज ग्रुप

उदयपुरमा एकलाख पन्चानब्बे हजार मतदाता

उदयपुर । आगामी मंसिर १० र २१ गते हुन गइरहेको केन्द्र र प्रदेशसभाको निर्वाचनका लागि उदयपुरमा एकलाख ९५ हजार मतदाता संख्या पुगेको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार गत

तिहारमा बत्तीले घरमात्रै झिलिमिली बनाउँदैन, एकै जनाले कमाउँछन् १ लाखसम्म

काठमाडौं । तिहार भन्ने वित्तिकै सबैको मनमा झिलिमिली भन्ने कुरा आउँछ । तिहारको समयमा हरेक घर झिलिमिली बत्तीले सजिएको हुने गर्छ । आजभोलि तिहारका लागि भनी व्यावसायीहरुले फरक फरक डिजाइनका

बेस्ट फाइनान्सले सिजर्जीलाई गाभ्ने

काठमाडौं । समस्याग्रस्तबाट हटेको एकवर्षमा बेस्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई गाभ्ने भएको छ । बेस्ट फाइनान्स र सिनर्जीबीच एक्वाएर सम्झौता भएको छ । सम्झौतामा दुई संस्था गाभिएपछि बेस्ट फाइनान्सको नाममा कारोबार

चीन बन्यो सबैभन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश

तियानजीन । अमेरिकालाई समेत जितेर चीन विश्वकै सवै भन्दा धेरै आइसक्रिम उत्पादन गर्ने देश बनेको छ । उत्तरी चीनको तियानजीन शहरमा चलेको एउटा औद्योगिक प्रदर्शनीमा हालै मात्र यस्तो तथ्यांक सार्वजनिक

तिहार भन्दै बस्दा छुट्ला जागिर, खानेपानी व्यवस्थापन बोर्डले माग्यो २ दर्जन कर्मचारी

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले विभिन्न तहमा गरेर दुई दर्जनको जागिर खोलेको छ । बोर्डले प्रशासकिय अधिकृत १, लेखा अधिकृत १ कानून अधिकृत १, सिभिल इन्जिनियर ३ को

माछापुच्छ्रे बैंकको सेयर लिलामी खुल्यो

काठमाडौं । माछापुच्छ्रे बैंकको बिक्री नभएको हकप्रद सेयरको लिलामी खुलेको छ । माछापुच्छ्रेको २० हजार कित्ता संस्थापक र १ लाख ४० हजार कित्ता साधारण सेयर बिक्रीको लागि लिलामी खुलेको छ