बीमा संस्थानले दिने भयो ४२ प्रतिशत बोनस सेयर

काठमाडौं । राष्ट्रि बीमा संस्थानले पुँजी वृद्धिको बिशेष प्रस्ताब साधारण सभामा पेश गर्ने भएको छ । २०६३/६४ मा कायम सेयर धनीहरुलाई ४२.११ प्रतिशत बोनस सेयर दिने प्रस्ताब साधारण सभामा हुने

इटालियन प्रविधिद्धारा निर्मित मिलानो ब्राण्डको पीयू फुटवेयर बजारमा

काठमाडौं । एक्सन पोलिमर प्रालिले नेपाली बजारमा पहिलो पटक इटालियन प्रविधिद्धारा निर्मित मिलानो ब्राण्डका पीयू फुटवेयर सार्वजनिक गरेको छ । कम्पनीले बिहिवार एक कार्यक्रमका बीच नेपाली बजारमा मिलानो ब्राण्डका उत्पादनहरु

तिहार र छठका लागि पाँच करोड रुपैयाँको स्याउ भित्रियो, भारत र चिनबाट आयात

मोरङ । तिहार र छठ पर्वलाई लक्षित गरेर मोरङका व्यापारीले भारतबाट पाँच करोड रुपैयाँको स्याउ आयात गरेका छन् । फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात्

चार हजारले तिरे सम्पत्ति कर, ५१ लाख १४ हजार रुपैयाँ संकलन

बागलुङ । चार वर्षअघि लागू भएको एकीकृत सम्पत्ति करप्रति बागलुङ नगरवासीको आकर्षण बढेको छ । हालसम्म सात हजार ७०४ जना करदाता एकीकृत सम्पत्ति करमा सूचीकृत छन् । वर्षेनी सूचीकृत हुने

धनगढी विमानस्थलमा आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालित

कैलाली । धनगढी विमानस्थलमा यात्रुको सामान जाँच गर्ने आधुनिक प्रविधियुक्त एक्स–रे सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरणको ८० लाखको लागतमा खरिद गरिएको उक्त उपकरण करिब एक महिनाअगाडि नै विमानस्थलमा

सगुनमा दोस्रो चरणको लगानी गर्ने समय सीमा नोभेम्वर ३० सम्म

काठमाडौं । सोसल कमर्स सञ्जाल सगुनले हालै खुल्ला गरेको लगानी अवसरलाई आगामी नोभेम्वर ३० मा स्थगित गर्ने घोषणा गरेको छ । साथै सगुनले डिसेम्वरको दोस्रो हप्तासम्म बहुप्रतीक्षित मोबाइल एप पनि

तीन महिनादेखि मोवाइलको टावर बन्द, सेवाग्राही टेलिफोन सेवाबाट वञ्चित

ताप्लेजुङ । विगत तीन महिनादेखि मोवाइलको  टावरमा आएको खराबीका कारण ताप्लेजुङको पूर्वी क्षेत्रका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित भएका छन् । ताप्लेजुङको सिरिजंघा–७ स्थित खेवाङमा रहेको पोष्टपेड तथा प्रिपेड मोबाइल फोनको

साथीहरु आफ्नो क्षमता बिर्सेर उत्ताउलो भएर बोल्नुभयो: लामिछाने

गैरआवाशीय नेपाली संघ (एनआरएनए) ८औं बिश्व सम्मेलनको अन्तिम तयारीमा छ । आगामी शनिवारदेखि काठमाडौंमा सुरु हुने यो सम्मेलनले आगामी २ बर्षको लागि नयाँ नेतृत्व पनि चयन गर्नेछ । १४ बर्ष

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणलाई तीव्रता दिन निर्देशन

काठमाडौं । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्यलाई तीव्रता दिने व्यवस्था मिलाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सम्पन्न बैठकले

दिगो विकासमा रहेका सुचनाको हक र पत्रकारको सुरक्षा बारे छलफल शुरु

काठमाडौं । दिगो विकास लक्ष्यमा समावेश भएको सूचनाको हक र पत्रकारको सुरक्षाको बारेमा नेपालले गर्नुपर्ने कार्यहरुको बारेमा छलफल शुरु भएको छ । दिगो विकास लक्ष्यको बुँदा नम्बर १६.१० र ११