एउटा उमेद्वारले २५ लाखसम्म खर्चगर्न पाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलले गर्न पाउने खर्चको अधिकतम सीमा तोकेको छ । आयोगको आजको बैठकले पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा

विश्वका ६ खतरनाक विमानस्थल, सूचीमा नेपाली कुन विमानस्थल ?

काठमाडौं । विमानस्थल हर्वाइ जहाजलाई सुरक्षित अवतरण गर्नका लागि निर्माण गरिन्छ । हर्वाइ जहाज यातायातको साधान भएकाले सबै स्थानका विमानस्थल सुरक्षित हुन्छन् भन्ने छैन । धवानमार्गका आधारमा विमानस्थल कतिको सुरक्षित

नेपाल टेलिकमको सोधपुछ तथा ग्राहक सेवा केन्द्र नयाँ संरचनामा

काठमाडौं। नेपाल टेलिकमको नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र शुक्रबारदेखि शुरु भएको छ । सो केन्द्रसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टले एक कार्यक्रमका बीच शुभारम्भ गरे । राज्यमन्त्री बिष्टले नेपाल

निर्यात बढाउन वाणिज्य मन्त्रालयले ल्यायो रणनीति

काठमाडौं । पर्याप्त उत्पादन नभई निर्यात रणनीति सार्वजनिक हुनुले तात्विक अर्थ नहुने विभिन्न क्षेत्रका विज्ञले बताएक छन्। वाणिज्य मन्त्रालय र राष्ट्रिय व्यापार केन्द्रले काठमाडौँमा आयोजना गरेको निर्यात रणनीति प्रतिवेदन सार्वजनिक

फास्टट्रायकको डिपिआर भारतीय कम्पनीसँग किन्ने सरकारको निर्णय

काठमाडौं । सरकारले काठमाडौं तराई फास्टट्रायकको विस्तुत परियोजना अध्ययन(डिपिआर) भारतीय कम्पनीसँग किन्ने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले भारतीय कम्पनीसँग डिपिआर खरिद गर्न स्विकृति दिएको छ । कति रकममा डिपिआर

भोक सूचांकमा नेपालको अवस्था भारतभन्दा राम्रो

काठमाडौं । नेपालमा भोकमरीका कारण हजारौ बालबालिका कुपोषणको शिकार हुने गरेका छन् । ग्लोबल भोक सुचांक रिर्पोट वासिङटन अवस्थित इन्टरनेशनल फुड पोलिसी रिसर्च इन्सिच्युट (आइएफपीआरआई) ले नेपाललाई १ सय १९

नेपाल प्रहरीलार्इ प्रधानमन्त्रीको निर्देशन- निर्वाचनको सुरक्षा तयारीमा लाग्नुहोस्

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तय भएको संघ र प्रदेश सभा निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । बैसठ्ठीऔँ प्रहरी दिवसका

डोल्पाका स्थानीय तहमा बैंक सुविधाको माग

डोल्पा । जिल्लाका आठवटा स्थानीय तहमध्ये सातवटामा बैंक सुविधा छैन । यहाँको ठूलीभेरी नगरपालिकाबाहेक अन्य सातवटा स्थानीय तहमा बैंक सुविधा नहुँदा सर्वसाधारण मारमा परेका छन् । बैंक सुविधा नहुने स्थानीय

निर्वाचन आयोगद्वारा पत्रकारलाई प्रशिक्षण

विराटनगर । निर्वाचन आयोग विराटनगर क्षेत्रीय कार्यालयले प्रदेश नं १ का पत्रकारलाई एकदिने निर्वाचन र सञ्चार प्रशिक्षक प्रशिक्षण दिएको छ । उक्त प्रदेशका १४ जिल्लाका २८  पत्रकारको सहभागिता रहेको सो

अनुमान गरेभन्दा छिटो हुँदैछ जलवायु परिवर्तन, ऊर्जा खपतमा सजग बनौ : जुल्स कर्टेनहस्ट

डेन्भर । संयुक्त राज्य अमेरिकामा आएका ऐतिहासिक सामुिद्रक तुफानहरु र एशियामा सर्वत्र आएका बाढीहरुपश्चात जलवायु परिवर्तनको बढ्दो चालले हामी सजिलै अत्यासमा पर्न सक्छौँ । यी प्रलयकारी पूर्व सुचनाहरु पश्चात पनि