आयकरको न्यूनतम सिमामा छुट, कसले कति तिर्नुपर्छ ?



काठमाडौैं । अर्थमन्त्री डा युवराज खतिवडाले आयकरको न्यूनतम सिमा बढाएका छन् । अन्य दरहरु भने यथावत राखेका छन् ।

अब अविवाहित व्यक्तिले वार्षिक ४ लाख आम्दानी गर्दा १ प्रतिशत कर लाग्छ भने विवाहितको हकमा साढे ४ लाख बनाइएको छ ।

यो भन्दा अगाडि अविवाहितको लागि साढे ३ लाख र विवाहितको लागि ४ लाखको सिमा तोकिएको छ । अन्य आयकरको व्यवस्था भने यथावत राखिएको छ ।


क्लिकमान्डु