१ वर्ष पनि टिकेन अर्थमन्त्री खतिवडाको रातो छालाको झोला, पूरानै ‘बजेट ब्रिफकेस’मा फर्किए



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले यस वर्षको बजेटका लागि ‘बजेट ब्याग’ परिवर्तन गरेका छन् । आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कालो ब्रिफकेस प्रयोग गरेका छन् ।

परम्परागत बजेट ब्यागका रुपमा रहेको कालो रंगको ब्रिफकेसको साटो गत वर्ष रातो ब्रिफकेस प्रयोग गरेका खतिवडाले यसपटक भने पुनः परम्परागत ब्रिफकेस नै प्रयोग गरेका छन् ।


क्लिकमान्डु