कामना सेवा विकास बैंककाे नयाँ शाखा काठमाडौंको बानेश्वरमा
काठमाडौ । कामना सेवा विकास बैंकले काठमाडौं महानगरपालिकाको बानेश्वरमा आफ्नो ७८औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ ।
बैंकका संचालक विश्वेश्वर सुबेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका छन ।
बैंकले देशका विभिन्न भागहरुमा ७८ वटा शाखा तथा ३३ वटा एटिएम मार्फत गा्रहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।