२२० केभी चिलिमे त्रिशुली ट्रान्समिसन परियोजना शुभारम्भ (फोटो)



२२० केभी चिलिमे त्रिशुली ट्रान्समिसन सिस्टम परियोजनाको  आज शुभारम्भ भएको छ ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन अनन्तले एक समारोहका बीच परियाजनाको  शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा एआईवी बैंकका उपाध्यक्ष, युरोपियन युनियन र जर्मन राजदूतपनि सहभागी थिए ।


क्लिकमान्डु