तिहारको सामान किनमेलका बेला यस्तो देखियो असन (फोटो फिचर)




काठमाण्डौ । तिहार पर्व नजिकिएसँगै बजारमा सामान किन्नेको भीड बढेको छ । यतिखेर प्रायः सबै बजारमा घुईँचो छ, राजधानीको असन बजारमा त भीड झनै बढी देखिन्छ ।
असन बजारको दृश्य हेरौं:
१. असनमा भाइ टीकाको लागि बिक्रीमा राखिएको मसला ।


२. तिहारका लागि मखमली फूलको माला किन्दै महिलाहरु ।


३. भाइ टीकाको मसला किन्दै सर्वसाधारण ।


४. तिहारको लागि प्लास्टिको माला हेर्दै महिलाहरु ।


५. हिन्दुहरुको महान चाड दिपावलीमा भाइ टीकाको लागि प्रयोग गरिने सप्तरङ्गी टीका ।

फोटो: रासस


क्लिकमान्डु