आइएमई जनरल इन्स्योरेन्सको सीइओमा युगेशभक्त नियुक्त



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

२३ वर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत श्रेष्ठ सीइओ नियुक्त भएका हुन् । उनी ३ वर्षदेखी सोही कम्पनीमा कामु प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका थिए ।

सिइओ नियुक्ती भएपछि उनले कम्पनीलाई आफ्नो कार्यकालमा अझै उत्कृष्ट कम्पनीका रुपमा स्थापित गर्ने प्रतिक्रिया दिए ।


क्लिकमान्डु