मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर नेपालले भने : अर्थतन्त्रले लय समात्यो



काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले अर्थतन्त्रले लय समातेको बताएका छन् । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर नेपालले अर्थतन्त्रले लय समातेको बताएका हुन् ।

राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले मौद्रिक नीति सार्वजनिक गर्दै छन् ।

राष्ट्र बैंक ऐन २०५८ अनुसार राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने गर्छ ।

राष्ट्र बैंकले तीन तहका सरकारले ल्याएको बजेटको आधारमा मौद्रिक नीति तयार गरेको छ ।


क्लिकमान्डु