
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसियसन (नाइमा)ले विभिन्न सवारीसाधनहरूको अधिकतम खुद्रामूल्य (एमआरपी) गरेको छ ।
सवारी तथा ढुवानी साधन आयात गर्ने कम्पनीरहरूको एमआरपी सूची एकीकृत गर्दै नाइमाले सार्वजनिक गरेको हो ।
साइमेक्स इंक, अग्नी इनर्जी, अग्नी इन्कर्पोरेटेड, स्याकार ट्रेडिङ कम्पनी, हंसराज हुलासचन्द्र एण्ड को, गो अटोमोबाइल्स, हिमालय मोट्रक्स, वैद्य इनर्जी, पारामाउन्ट मोटर्स लगायतका कम्पनीहरूले बिक्री गर्ने सवारी साधनको एमआरपी सार्वजनिक गरिएको हो ।








प्रतिक्रिया