सोफामा सुतेको फोटो सार्वजनिक गर्दै गृहमन्त्रीले लेखे ‘जनताभन्दा माथि सरकार हुँदैन’

189
Shares

काठमाडौं । सोफामा सुतेको फोटो सार्वजनिक गर्दै गृहमन्त्री सुदन गुरुङले निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन भनेर लेखेका छन् ।

कालो टोपी, दौरा र कालो कोट लगाएरै सिरक ओढेर सोफामा सुतेको देखिएका गुरुङले गृहमन्त्री भएपनि बढेको दौडधूपले थाकेर सोफामै सुतेको जस्तो देखिएको छ ।