
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागको सर्भर डाउन हुँदा यात्रुहरु सास्ती व्यहोर्न बाध्य भएका छन् ।
शनिवार दिउँसोदेखि सर्भरमा समस्या आएपछि यात्रुहरु समस्यामा परेका थिए।
विभागको प्रशासनिक सर्भर डाउन हुँदा यात्रु चेक जाँचपास प्रभावित बनेको छ । यसले गर्दा यात्रुहरू विमानस्थलमा यात्रुको भीड समेत बढेको छ ।








प्रतिक्रिया