प्रधानमन्त्री बालेन्द्र शाह र नयाँ सरकारलाई अमेरिकाले दियो बधाई

140
Shares

काठमाडौं । नवनियुक्त प्रधामन्त्री बालेन्द्र साह र नयाँ सरकारलाई काठमाडौंस्थित अमेरिकी दूतावासले बधाई दिएको छ ।

शुक्रबार आफ्नो आधिकारिक सामाजिक सञ्जालबाट पोस्ट गर्दै दूतावासले ‘अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँग सहकार्य गर्न उत्सुक रहेको’ लेखेको छ ।