
एजेन्सी । इरानका सांसद अलाउद्दीन बोरुजेर्दीले आइतबार सरकारी टेलिभिजनमा हर्मुज जलयोजक भएर जाने केही जहाजहरूबाट इरानले २० लाख डलर शुल्क लिइरहेको दाबी गरेका छन् ।
उनले जलयोजकमा नयाँ शासन व्यवस्था लागू भइरहेको र युद्धको लागत हुन्छ भन्दै यसले इरानको इस्लामी गणतन्त्रसँग भएको अधिकार र शक्ति झल्काउने बताएका छन् ।
इरानी सांसदले गरेको यस्तो शुल्कको दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।








प्रतिक्रिया