
काठमाडौं । संयुक्त राष्ट्रसंघ आवासीय संयोजक लिला पिटर्स याहियाले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेकी छन् ।
भेटका क्रममा नेपालको वर्तमान आर्थिक अवस्था र आर्थिक स्थायित्वका लागि देखा परिरहेका चुनौतीहरूका बारेमा संक्षिप्त छलफल भएको राष्ट्र बैंक स्रोतले जनाएको छ ।







प्रतिक्रिया