यी हुन् तिव्रगतिमा गुड्ने संसारका महंगा १० कार, यस्तो छ मूल्य



काठमाडौं । कार चढ्नुलाई अहिलेपनि हाम्रो समाजमा बिलासिताको प्रतिक मानिन्छ । बजारमा धेरै थरिका विलासी कार आएका छन् । जसमा १९ लाख डलर देखि ४८ लाख डलरसम्म पर्दछन् ।

यी हुन् संसारकै तिब्र गतिमा महंगा १० कारहरु


१.कोएनिग्सेग सीसीएक्सआर त्रेविता (मूल्य ४८ लाख डलर)

२.लाम्बोर्गिनी वेनेनो (मूल्य ४५ लाख डलर)

 

३.डबल्यू मोटर्स लाइकान हाइपरस्पोर्ट (मूल्य ३४ लाख डलर)

 

४.बुगाटी भ्यारेन विवेरे (मूल्य ३४ लाख डलर)

५.पगानी हुआयरा बीसी (मूल्य २६ लाख डलर)

६.फेरारी एफटण् अमेरिका (मूल्य २५ लाख डलर)

७.बुगाटी शिरोन (मूल्य २५ लाख डलर)

८.कोएनिग्सेग वन (मूल्य २० लाख डलर)

९.कोएनिग्सेग रेगेरा (मूल्य २० लाख डलर)

१०.लाम्बोर्गिनी एलपी (मूल्य १९ लाख डलर)


क्लिकमान्डु