
एजेन्सी । भारतको डिफेन्स रिसर्च एन्ड डिभलपमेन्ट अर्गनाइजेशनले ड्रोनबाट सटीक प्रहार गरिने क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ ।
यसका बारेमा भारतका रक्षामन्त्री राजनाथ सिंहले शुक्रवार एक्समार्फत जानकारी दिएका छन् ।
आन्ध्र प्रदेशको कुर्नूलमा रहेको नेशनल ओपन एरिया रेन्जमा सफल परीक्षण गरिएको र यसले भारतको रक्षा क्षमतालाई बढाउने सिंहले बताए ।








प्रतिक्रिया