पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

840
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपाललगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पतञ्जली जग्गा प्रकरणमा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टारमा मुद्दा दायर भएको यो पहिलो पटक हो ।