कालिमाटी तरकारी थोक बजार : स्कुसमा २० रुपैयाँ बढ्यो, अन्य तरकारीको मूल्य कति ?

140
Shares

काठमाडौं । सरकारी स्वामित्वको कालिमाटी तरकारी बजारमा आइतबार स्कुस प्रतिकिलो ५५ रुपैयाँमा बिक्री भएको छ ।

शनिबार प्रतिकिलो ३५ रुपैयाँमा बिक्री भएको यो स्कुस आइतबार भने प्रतिकिलो २० रुपैयाँ महँगोमा बिक्री भएको छ ।

त्यसैगरी ठूलो गोलभेडा ३५, सानो गोलभेडा लोकल २२.६७, रातो आलु ३२।६७, प्याज ४१, गाजर लोकल ३५, गाजर तराई २५, बन्दा लोकल १२.३३, बन्दा तराई १०, बन्दा नरिवल १७.६७, स्थानीय काउली २५, स्थानीय काउली ज्यापु २५, सेतो मुला लोकल १७.६७, लाम्चो भान्टा ३०, डल्लो भान्टा ३५, तने बोडी ७०, मटरकोशा ६५, घिउ सिमी लोकल ७५, घिउ सिमी हाइब्रीड ७५, घिउ सिमी राजमा ७५ र टाटे सिमी ८५ रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तै तिते करेला ५५, लौंका ४५, परवर लोकल ८५, परवर तराई ८५, घिरौला ५५, पाकेको फर्सी ४५, हरियो फर्सी लाम्चो ३०, हरियो फर्सी डल्लो ३०, भिण्डी ५५, बरेला ५०, पिडालु ८५, रायो साग ६६.६७, पालुङ्गो साग ७५, चमसुर साग ९५, तोरीको साग ३५, मेथीको साग ८५, प्याज हरियो ४५, बकुला ४५, तरुल ९५, कन्ये च्याउ १३३.३३, डल्ले च्याउ ३२६.६७, राजा च्याउ २९०, सिताके च्याउ ७५०, ब्रोकाउली ६५, सजिवन(मुन्गा) १६६.६७, बन्दा रातो ७५, जिरीको साग ५६.६७, सेलरी १५०, पार्सले २७६.६७, अदुवा १२०, भेडे खुर्सानी ६० र नेपाली लसुन २९० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको छ ।

यस्तो छ कालिमाटी बजारमा आइतबारको तरकारीको थोक मूल्य

Skip This