आयोजना धेरै भए, अब सफाइ गर्छु, राजनीतिक सहयोग मिल्ने विश्वास छः उपाध्यक्ष प्राडा अधिकारी



प्राडा शिवराज अधिकारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुन् । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागका पूर्व प्रमुख अधिकारी अर्थतन्त्रका समस्या पहिचान गर्ने र औषधिमुलो तथा उपाय पहिल्याउन निकै माहिर छन् ।

आयोगको सदस्य रहिसकेका अधिकारी अध्ययन र अध्यापन गराएका विषय कार्यान्वयनमा ल्याउन भरमग्दुर प्रयास गरिरहेका छन् । आयोगको नेतृत्वमा गएलगत्तै सुधारको काम पनि थालिसकेको उनको भनाइ छ ।

प्रस्तुत छ उनै अधिकारीसँग क्लिकमान्डुका लागि रोविन पौडेलले गरेको कुराकानीः


रोविन पौडेल