काठमाडौं । ललितपुर महानगरले अवैध संरचना भत्काएको छ । ललितपुर महानगर प्रहरी बलले सातदोबाटोस्थित चक्रपथ छेउको तीनवटा नक्सा पास नभएका टहराहरु भत्काएको छ । मापदण्ड विपरित सडकको जग्गा मिचेर बनाइएका टहरामा आज महानगरले डोजर चलाएको हो ।

प्रतिक्रिया