विजय लघुवित्तले बनायो सेयरधनीको हात खाली



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधीको हात खाली बनाएको छ ।

संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/०८० को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


क्लिकमान्डु