प्रधानमन्त्री नाम जोडेर अर्को कार्यक्रम, के हो प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम ?



काठमाडौं । सरकारले स्वदेशी उत्पादन प्रबद्र्धन गर्न अर्को कार्यक्रम अघि सारेको छ ।

अर्थमन्त्री वर्षमान पुनले ‘प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम’मार्फत स्वेदशी उत्पादन प्रबद्र्धन गर्ने उद्घोष गरेका हुन् ।

यसबाहेक मेक इन नेपाल र मेड इन नेपालजस्ता कार्यक्रममा निजीक्षेत्रको साथ लिइने अर्थमन्त्री पुनले मंगलबार संसदमा बजेट पेस गर्दै उल्लेख गरे ।


क्लिकमान्डु