निफ्राको संस्थापक सेयर बिक्री गरेर बाहिरिँदै बोध प्रसाद त्रिपाठी



काठमाडौं । नेपाल इन्फ्रास्ट्रचर बैंक (निफ्रा)बाट संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठी बाहिरिने भएको छ ।

उनले बैंकको नाफ्नो स्वामित्वमा रहेको ६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका छन् ।

उनले बिक्री गर्न लागेको बैंकमा बैंकका संस्थापक सेयरनीलाई पहिलो प्राथमिकतामा राखेको छ । विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ ।

३५ दिन भित्र आवेदन नपरेको खण्डमा कानुन अनुसार अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।


क्लिकमान्डु