मिर्मिरे लघुवित्तको लाभांश घोषणा, नगद मात्रै दिने



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवको नाफाबाट ६.६२ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

कम्पनीको यो लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु