प्रधानमन्त्रीबाट द्रुत मार्गको अवलोकन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं–तराई/मधेस द्रुत मार्गको निरीक्षण अवलोकन गरेका छन् ।
प्रधानमन्त्रीले द्रुत मार्गका विभिन्न निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगी अवलोकन गरेका हुन् । उनका साथमा उपप्रधान तथा रक्षामन्त्री, भौतिक तथा यातायात व्यवस्था मन्त्री, अर्थ मन्त्री, मुख्य सचिव, सचिवहरु र नेपाली सेनाका प्रधान सेनापति समेत रहेका थिए ।