राष्ट्र बैंकको नीतिले ऋणीलाई सहज, भाखा नाघेको एक महिनासम्म पेनाल ब्याज लिन नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले ऋणीलाई केही सहज हुने भएको छ ।

राष्ट्र बैंकले शुक्रबार गरेको मौद्रिक नीतिको अर्धबार्षिक समीक्षाले २०८० जेठ मसान्तसम्मका लागि ऋणीले भुक्तान गर्नुपर्ने कर्जाको साँवा-ब्याज दायित्व भाखा नाघेको एक महिनाभित्र भुक्तान गरेमा पेनाल ब्याज लिन नपाइने व्यवस्था गर्ने भएको छ ।


क्लिकमान्डु